Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पोखरीमा पालेका ७ सय माछा मरे, पाँच लाख माथी नोक्सान

नेपाल अभियान नेपाल अभियान
२ श्रावण २०७६, बिहीबार
in कृषि, समाचार
0
398
SHARES
Share on FacebookShare on Twitter

२ साउन, २०७६

रामेछाप– मन्थली–८ गाईखुरामा व्यवसायिक रुपमा पोखरीमा पालेका सबै माछा मरेका छन् । करिब एक रोपनी क्षेत्रफलको जग्गामा पोखरी निर्माण गरि माछा पालक किसान सानुबाबु पुरीले पालेका ७ सय माछा विहिबार मरे पछि करिब साँढे पाँच लाख बराबरको क्षति भएको छ ।

माछा पाल्नु अघि सबै अध्ययन गरिएको र विज्ञको सल्लाह बमोजिम कमन कार्प जातको माछा पाल्न उपयुक्त वातावरण देखिएकाले माछा पालेको भए पनि विना कारण एक्कासी माछा मर्दा अहिले आफूलाई करिब साँढे पाँच लाख नोक्सान भएको माछा पालक किसान सानुबाबु पुरीले बताउनुभयो ।

पोखरीमा विहान सम्म स्वस्थ अवस्थामा रहेका माछा दिउँसो एक्कासी मर्नुमा अरु केही कारण नभई कसैले विषादी हालिदिएको हुन सक्ने पीडित पुरीको आरोप छ । तीन दिन अघि पोखरीको आसपास हिड्दा मेटासिट नामाक विषादीको गन्ध आएको बताउँदै पीडित पुरीले माछा मर्ने खालको विषादी हालिदिएको हुन सक्ने दाबी गर्नुभयो ।

पोखरीमा रहेका सबै माछा मरे पछि जिल्ला प्रहरी कार्यालय रामेछाप र मन्थली नगरपालिकाको पशु शाखामा जानकारी गराइ प्रहरीले मुचुल्का समेत उठाएर लगेको पुरीले जानकारी दिनुभयो । माछा नमरेको भए दशै ताका विक्री गर्दा आफूलाइ करिब साँढे सात लाख आम्दानी हुने समेत पुरीले बताउनुभयो ।

पुरीले गाइखुरामा व्यक्तिगत लगानीमा कोशीको पानी डिप बोरिङ मार्फत तानेर विगत दुई वर्ष देखि करिब पाँच रोपनी क्षेत्रफलको जमिनमा पोखरी निर्माण गरी विभिन्न जातका माछा पाल्दै आउनुभएको छ ।

विहिबार एउटा पोखरीका सबै माछा मरे पनि अन्य दुई पोखरीमा रहेका माछा स्वस्थ रहेको उहाँको भनाई रहेको छ । उहाँले माछा पालनबाट बार्षिक करिब ६ लाख आम्दानी लिइरहनुभएको छ ।

Share342Tweet24Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२ श्रावण २०७६, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२ श्रावण २०७६, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२ श्रावण २०७६, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२ श्रावण २०७६, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२ श्रावण २०७६, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२ श्रावण २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.