Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरूको अवलोकन भ्रमण सुरु 

नेपाल अभियान नेपाल अभियान
३ जेष्ठ २०८०, बुधबार
in समाचार, समाज
0
17
SHARES
Share on FacebookShare on Twitter

नुवाकोट, ३ जेठ । “घुमफिर वर्ष २०७९÷८० सफल पारौँ” भन्ने मूल नाराका साथ बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरूको भ्रमण आज   (बुधवार) देखि  सुरु भएको छ । 

पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेशले पत्रकार महासंघ बागमती प्रदेश सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमका अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित चित्लाङमा पर्यटन प्रवर्द्धनका लागि भए गरेका प्रयासहरूको बारेमा र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको थियो । 

सो अवसरमा नेपालमै पहिलो पटक बाख्राको दूध बाट चिज उत्पादन चित्लाङमै गरिएको भए पनि यसको थप प्रवर्द्धन गर्न राज्य बाट कुनै सहयोग नभएको चिज उत्पादक अशोक सिं ठकुरी ले गुनासो गर्नुभयो ।  

कार्यक्रमका अवसरमा बोल्दै स्थानीय होटेल तथा होमस्टे व्यवसायीहरूले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय समेत निर्माणाधीन रहेको यस ठाउँलाई  महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि सरकार मार्फत पर्याप्त सहयोग नहुँदा अहिले सम्म यो ठाउँ ओझेलमा परेको बताएका थिए ।  

अन्तरक्रियात्मक कार्यक्रममा मन्त्रालयको र पत्रकारहरूको तर्फबाट सहभागीहरूले  यस ठाउँको थप पर्यटन प्रवर्द्धनमा आ आफ्नो क्षेत्र वाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

टोलीमा मन्त्रालयको तर्फबाट अधिकृतहरू, किशोर सापकोटा र रमेश पौडेल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा सहितका पत्रकारहरू गरी २५ जनाको सहभागिता रहेको छ । टोलीले मकवानपुर, नुवाकोट, धादिङ र रसुवा जिल्लाका विभिन्न पर्यटन क्षेत्रको अवलोकन गरी प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।   

Share7Tweet4Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ जेष्ठ २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ जेष्ठ २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ जेष्ठ २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ जेष्ठ २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ जेष्ठ २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero