Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०८०, बिहीबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
122
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ जेठ, ग्लोबल हाइड्रो पावर एसोसियसन प्रा.लि.द्वार निर्माणाधिन रहेको लिखु २ जलविद्युत आयोजनाको सुरुङ बाट पानी चुहिएर पछि प्रभावित गुम्देलको पेकारनासका स्थानीयहरूले आयोजनालाई २४ घण्टे अल्टििमेटम सहित उजुरी दिएका छन् ।

उनीहरूले बिहीबार सोही वडाका वडा अध्यक्ष ङातिम्बाू शेर्पाको रोहबरमा जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गरेका हुन् ।
उक्त कम्पनी सञ्चालकलाई २४ घण्टाभित्र जिल्ला प्रशासन कार्यलय कार्यालयमा उपस्थित गराई घटना बारे छलफल गरी जोखिम पीडित स्थानीयहरूलाई क्षतिपूर्ति एवं पुनर्वासको व्यवस्था मिलाउन माग गरिएको छ ।
विहिवार जिल्ला समन्वय समिति रामेछापले समस्या समाधानको लागि डाकेको सरोकारवालाको बैठकमा समेत आयोजनाको तर्फबाट आलटाल गर्दै अनुपस्थित भएपछि स्थानीयहरूले २४ घण्टा भित्र माग पुरा नभएमो शसक्क्त आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाइएको उजुरी पत्रमा ‘बाध्य भएर आन्दोलनमा उत्रिने कुरा र सो बाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित हाइड्रो ले नै लिनुपर्ने वाताइएको छ ।

मन्थली स्थित जिल्ला समन्वय समितिमा भएको सरोकारवालाको बैठकमा स्थानीयहरूले आयोजनाका सम्राट मुगा वा मोतीलाल दुगर्डलाई २४ घण्टा भित्र प्रशासनले नियन्त्रणमा लिएर आफूहरूको सुरक्षित आवासको व्यवस्था गरिनु पर्ने, छलफलमा आउनु पर्ने, ‘क’ वर्गमा परेका १३ घर धुरीलाई तत्काल सुरक्षित वासस्थानको व्यवस्थापन हुनु पर्ने लगायतका माग गरेको कार्यक्रमका अबसरमा जानकारकी गराइएको थियो ।

Share49Tweet31Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ जेष्ठ २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ जेष्ठ २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ जेष्ठ २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ जेष्ठ २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ जेष्ठ २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero