Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगितामा सुनसरी प्रथम

नेपाल अभियान नेपाल अभियान
२ असार २०८०, शनिबार
in खेलकुद, समाचार, समाज
0
65
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २ असार । रामेछापको मन्थलीमा सम्पन्न दोस्रो राष्ट्रिय लाउ (डुंगा) दौड प्रतियोगिता को डलव र ंिसंगल तर्फको दुबै उपाधि सुनसरीले जितेको छ ।


सिंगल तर्फको द्वितिय स्थान पनि सुनसरीले हात पारेको छ भने तृतिय स्थान भने रामेछापले हासिल गरेको छ । त्यसैगरी डबल विधा तर्फ द्वितिय रामेछाप भएको थियो भने तृतिय सुनसरी भएको थियो ।
शनिवार सम्पन्न उक्त खेलमा डबल तर्फ ३६ समुह र सिंगल तर्फ ३१ समुह गरी कुल ६७ समहले भाग लिएका थिए । सिंगल तर्फ २ जना सहभागि र डवल तर्फ ४ जना डुंगा दौड प्रतियोगितामा सहभागि गराइएको थियो ।

माझी समुदाय एकजुट भएको खण्डमा उनीहरुको समुदायलाई विकास निर्माणका लागि बजेट दिन सकिने संघिय सांसद पूर्ण बहादुर तामाङले बताउनुभयो ।
आधुनिक खालका डुंगाहरुले परम्परागत डुंगाहरु लोप हुदै जान लागेकोले परम्परागत डुंगा र माझी समुदायको पुख्र्याैली पेशाको संरक्षण गर्न परम्परागत डुंगालाई खेलको रुपमा विकास गर्न लागेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले बताउनुभयो ।
विजयी प्रतियोगिहरुलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कार बितरण गरिएको थियो ।

Share26Tweet16Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२ असार २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२ असार २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ असार २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ असार २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ असार २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero