Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्री द्वारा वोयर वोका,पाठी वितरण

नेपाल अभियान नेपाल अभियान
६ असार २०८०, बुधबार
in समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter


मन्थली , ६ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले बुधवार ५० प्रतिशत अनुदानमा सय प्रतिशत वोयर जातका बोका तथा पाठीहरु बितरण गरेको छ ।,
परियोजनाको पशु नश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम अन्तर्गत ति वोका पाठी बितरण गरिएको कार्यक्रमका अवसरमा सो कार्यालयका प्रमुख थिरलाल गैरे ले बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापाको अध्यक्षतामा जिल्लाका विभिन्न पशुपालन फार्म हरुलाई ति वोका पठी बितरण गरिएको थियो ।


यसरी वोका पाठी प्राप्त गर्ने फार्महरुमा मन्थली नपा १० का एन वि कृषि तथा पशुपालन फार्म, मिलिजुली पशुपन्छि तथा कृषि फार्म र मन्थली न पा १ का विराज वि फार्मिङ र मन्थली न पा १ कै रामेछाप वहु प्राविधिक शिक्षालयल ले पनि उक्त वोका पाठी प्राप्त गरेको छ । त्यसैगरी खाँडादेवी गाँउपालिका को नमुना कृषि फर्म ले पनि प्राप्त गरेको छ भने यस अघि खाडाँदेवी गाँउपालिकाको देवी महाकाली पशुुंपञ्छी तथा कृषि समुहले सोहि अनुसारको पाठी प्राप्त गरेको थियो ।
वितरण कार्यक्रममा वाख्रा ब्यवसायी नवराज खड्का ,पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल र मन्थली न पा कि उपप्रमुख इश्वरी बस्नेतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Share11Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ असार २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ असार २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ असार २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ असार २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ असार २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ असार २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero