Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्री द्वारा वोयर वोका,पाठी वितरण

नेपाल अभियान नेपाल अभियान
६ असार २०८०, बुधबार
in समाचार, समाज
0
19
SHARES
Share on FacebookShare on Twitter


मन्थली , ६ असार । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले बुधवार ५० प्रतिशत अनुदानमा सय प्रतिशत वोयर जातका बोका तथा पाठीहरु बितरण गरेको छ ।,
परियोजनाको पशु नश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम अन्तर्गत ति वोका पाठी बितरण गरिएको कार्यक्रमका अवसरमा सो कार्यालयका प्रमुख थिरलाल गैरे ले बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापाको अध्यक्षतामा जिल्लाका विभिन्न पशुपालन फार्म हरुलाई ति वोका पठी बितरण गरिएको थियो ।


यसरी वोका पाठी प्राप्त गर्ने फार्महरुमा मन्थली नपा १० का एन वि कृषि तथा पशुपालन फार्म, मिलिजुली पशुपन्छि तथा कृषि फार्म र मन्थली न पा १ का विराज वि फार्मिङ र मन्थली न पा १ कै रामेछाप वहु प्राविधिक शिक्षालयल ले पनि उक्त वोका पाठी प्राप्त गरेको छ । त्यसैगरी खाँडादेवी गाँउपालिका को नमुना कृषि फर्म ले पनि प्राप्त गरेको छ भने यस अघि खाडाँदेवी गाँउपालिकाको देवी महाकाली पशुुंपञ्छी तथा कृषि समुहले सोहि अनुसारको पाठी प्राप्त गरेको थियो ।
वितरण कार्यक्रममा वाख्रा ब्यवसायी नवराज खड्का ,पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल र मन्थली न पा कि उपप्रमुख इश्वरी बस्नेतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।

Share8Tweet5Share1

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

६ असार २०८०, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

६ असार २०८०, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

६ असार २०८०, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

६ असार २०८०, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

६ असार २०८०, बुधबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

६ असार २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.