Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवीको नीति तथा कार्यक्रम , शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नेपाल अभियान नेपाल अभियान
११ असार २०८०, सोमबार
in विविध, समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ असार । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको तेह्रौ गाउँ सभाले आफ्नो नीति तथा कार्यक्रम पारित गर्दे सकिएको छ । पालिकाले शनिबार एक औपचारिक कार्यक्रम मार्फत आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
अधिवेशनको सुरुवातमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी उहाँले पालिकाको संमग्र विकासका लागि हाल सम्म पालिकाले खेलेको विकास र कार्यनितिका बारेमा पनि अध्यक्षले जानकारी गराउनु भएको थियो ।
सो अबसरमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ यस अघि पनि पालिकाले सर्व साधारणका लागि दिंदै आएको निःशुल्क एम्बुलेन्सको व्यवस्थालाई निरन्तरता दिइने कुरा उल्लेख छ ।


त्यसैगरी सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप विस्तार गर्दे लगिने तथा अति विपन्न परिवार र असहाय व्यक्तिलाई प्रथम पटकको बिमा शुल्कः बापतको रकम गाउँपालिकाबाट अनुदान स्वरूप प्रदान गरिने नीति पनि लिएको कुरा उल्लेख गरिरिएको छ ।
त्यसैगरी शिक्षा तर्फ कक्षा–५ को स्रोत केन्द्र स्तरीय र कक्षा–८ को पालिका स्तरीय परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालनलाई निरन्तरता दिइने,उत्कृष्ट विद्यालय,विद्यार्थी,शिक्षक, अभिभावक र शिक्षासेवीलाई सम्मान गर्दै जाने पालिकाको परम्परालाई निरन्तरता दिइने । पालिकाले तय गरेको गुणस्तरीय शिक्षा हाम्रो प्रतिविद्धतालाई साकार पार्न कक्षा ६–८ सञ्चालित विद्यालयलाई डे–वोडर्सको वेवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कक्षा ९–१२ सञ्चालित विद्यालयका लागि एक आवासीय विद्यालयको पूर्वाधार निर्माण र अति सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आवासीय विद्यालय बनाई शैक्षिक गुणस्तर सुधारको सुनिश्चितता गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी अधिवेसनले आर्थिक ऐन –२०८० पारित गरेको जानकारी पनि गाउँपालिकाले गराएको छ ।

Share9Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ असार २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ असार २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ असार २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ असार २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ असार २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

११ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero