Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विभिन्न निर्णयहरू गर्दै सकियाे महासंघ केन्द्रीय समितिकाे बैठक

नेपाल अभियान नेपाल अभियान
१६ असार २०८०, शनिबार
in शिक्षा, समाचार, समाज
0
49
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, १६ असार ।नेपाल पुुस्तक तथा स्टेसनरी ब्यवसायि महासंंघ केन्द्रीय समितिकाे बैठक विभिन्न निर्णयहरू सहित सम्पन्न भएकाे छ । महासंघका अध्यक्ष सन्जय चाैधरीकाे अध्यक्षतामा सम्पन्न बैठकले शैक्षिक सत्र -२०८० काे वारेमा समिक्ष ा गर्नुका साथै असाेज देखि मंसिर सम्म राष्ट्रिय तथा अन्तरास्ट्रिय पुस्तक तथा शैक्षिक सामाग्री प्रदर्शनी गर्ने निर्णय गरेकाे छ ।

बैठकमा प्रदेश तथा जिल्ला दर्ताकाे बिधान मस्याैदा समितिले तयार पारेकाे बिधानकाे मस्याैदा महासंघ का अध्यक्ष चाैधरीलाई हस्तान्तरण गरेकाे छ ।

त्यसैगरी महासंघले निर्माण गरेकाे महासंघकाे वेभ साईड (www.fnbsb.org) काे उद्घाटन अध्यक्ष चाैधरीले गर्नु भएकाे थियाे । बैठकले हाल सम्म भएकाे अार्थिक प्रतिबेदन पास गर्नुका साथै अागामी बैठक यहि असाेज ३ गते बस्ने निर्णय पनि गरेको महासंघका महासचिव शिवसागर शर्माले जानकारी दिनुभयाे ।

Share20Tweet12Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ असार २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ असार २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ असार २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ असार २०८०, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ असार २०८०, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero