Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विभिन्न निर्णयहरू गर्दै सकियाे महासंघ केन्द्रीय समितिकाे बैठक

नेपाल अभियान नेपाल अभियान
१६ असार २०८०, शनिबार
in शिक्षा, समाचार, समाज
0
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, १६ असार ।नेपाल पुुस्तक तथा स्टेसनरी ब्यवसायि महासंंघ केन्द्रीय समितिकाे बैठक विभिन्न निर्णयहरू सहित सम्पन्न भएकाे छ । महासंघका अध्यक्ष सन्जय चाैधरीकाे अध्यक्षतामा सम्पन्न बैठकले शैक्षिक सत्र -२०८० काे वारेमा समिक्ष ा गर्नुका साथै असाेज देखि मंसिर सम्म राष्ट्रिय तथा अन्तरास्ट्रिय पुस्तक तथा शैक्षिक सामाग्री प्रदर्शनी गर्ने निर्णय गरेकाे छ ।

बैठकमा प्रदेश तथा जिल्ला दर्ताकाे बिधान मस्याैदा समितिले तयार पारेकाे बिधानकाे मस्याैदा महासंघ का अध्यक्ष चाैधरीलाई हस्तान्तरण गरेकाे छ ।

त्यसैगरी महासंघले निर्माण गरेकाे महासंघकाे वेभ साईड (www.fnbsb.org) काे उद्घाटन अध्यक्ष चाैधरीले गर्नु भएकाे थियाे । बैठकले हाल सम्म भएकाे अार्थिक प्रतिबेदन पास गर्नुका साथै अागामी बैठक यहि असाेज ३ गते बस्ने निर्णय पनि गरेको महासंघका महासचिव शिवसागर शर्माले जानकारी दिनुभयाे ।

Share8Tweet5Share1

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१६ असार २०८०, शनिबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१६ असार २०८०, शनिबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१६ असार २०८०, शनिबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१६ असार २०८०, शनिबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१६ असार २०८०, शनिबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१६ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.