Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पेशल आचार्यको श्रद्धान्जली सभा

नेपाल अभियान नेपाल अभियान
३ श्रावण २०८०, बुधबार
in समाचार, समाज
0
200
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,३ साउन । प्राध्यापक एबं साहित्यकार पेशल कुमार आचार्यको बुधवार मन्थलीको देवकोटा चोकमा श्रद्धान्जली सभाको अयोजना गरिएको छ ।


रामेछाप सहयोगी मनहरु (रासम)को अगुवाइमा गरिएको उक्त सभामा मन्थली नगर प्रमुख, सञ्चारकर्मीहरु, सहकारी अभियान्ताहरु र स्थानीय हरुको सहभागिता रहेको थियो ।
लामो समय देखि मन्थली माध्यामिक विद्यालयमा अध्यापनरत आचार्य १ महिना अघि देखि ब्रेन ट्युमर क्यान्सर रोग बाट पिडित थिए ।
उनलाई पछिल्लो समय मेडिसिटि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यस अघि न्यूरो अस्पतालमा ४ पटक सम्म टाउको को शल्यकृया गरिएको थियो । सालिन र भद्र स्वभावका आचार्यले प्राध्यापन सँगै साहित्य क्षेत्रमा पनि उत्तिकै योगदान दिएका थिए । आचार्यका २ छोरी १ छोरा र श्रीमती छन् । २०२३ साल साउन १५ गते सुननसरी मा जन्मिएका आचयार्य को ५७ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको हो । आचार्यले करिव ३३ बर्ष देखि रामेछापका विभिन्न विद्यालयमा प्रध्यापन गरिरहेका थिए ।

Share80Tweet50Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ श्रावण २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ श्रावण २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ श्रावण २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ श्रावण २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ श्रावण २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ श्रावण २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero