Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा नाचगान र योगा केन्द्र सञ्चालन 

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०८०, शुक्रबार
in देश, समाचार
0
106
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ साउन । नाचगान र कला सिक्न चाहनेहरूका लागि सदरमुकाम मन्थलीमा नाचगान र योगा केन्द्र सञ्चालनमा आएको छ । शुक्रवार मन्थली नगरपालिकाकी उप – प्रमुख ईश्वरी बस्नेतले रिबन काटेर कार्यालयको उद्घाटन गरे सँगै उक्त केन्द्र सञ्चालनमा आएको हो । 

नेपाल  महिला मगर सङ्घ जिल्ला समन्वय समिति रामेछापको अगुवाइमा बुद्धकला केन्द्र समन्वय समिति समेतले सञ्चालन गर्न लागेको उक्त केन्द्रलाई  शनिवारबाट सञ्चालनमा ल्याइने आयोजक नेपाल महिला मगर सङ्घ रामेछापकी अध्यक्ष तारा रैका मगरले बताउनु भयो । प्रशिक्षणमा नाच गान,सबै किसिमको प्रहसन र योगा समेत सिकाइने छ । संस्थागत रूपमा सबै कानुनी प्रक्रिया पुरा गरी सञ्चालन गर्न लागिएको उक्त कार्यक्रमको मुख्य डाईरेक्सन कलाकार तथा मुख्य प्रशिक्षक उमेश खड्कीले गर्न लाग्नु भएको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

सहभागी प्रशिक्षार्थिहरुको माग, समय र व्यस्तता समेतलाई ध्यान दिएर प्रशिक्षणको कार्य तालिका बनाइने र उक्त कार्यक्रममा सबै उमेर समूहका महिला र पुरुषहरू समेत सम्मानित ढङ्गले  सहभागी हुन पाउने व्यवस्था समेत गरिने मुख्य प्रशिक्षक उमेश खड्कीले जानकारी दिनु भयो ।  

स्थानीय बिपी चौक नजिकै सञ्चालनमा ल्याइएको कला र गलाको माध्यमबाट पनि समाज परिवर्तनमा सहयोग पुग्ने भएकोलेउक्त केन्द्रको संस्थागत विकासका लागि मन्थली नगरले पनि सकेको सहयोग गर्ने प्रमुख अतिथि मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतले बताउनु भयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कोइराला नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे,नेपाल बार एसोसिएसनका अध्यक्ष पाण्डव प्रसाईँ,वरिष्ठ पत्रकार हिमाल ढुङ्गेल,नेकपा एमालेकी जिल्ला सदस्य शान्ता न्यौपाने लगायतका वक्ताहरूले विधिवत् कार्य आरम्भ गरेको संस्थाको संस्थागत विकासका लागि आफूहरूको पनि सहयोग रहने धारणा राख्नु भएको थियो । कार्यक्रमका अवसरमा कलाकारहरूको विभिन्न प्रस्तुतिले थप मनोरञ्जन दिलाएको थियो । 

Share42Tweet27Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ श्रावण २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ श्रावण २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ श्रावण २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ श्रावण २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ श्रावण २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ श्रावण २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero