Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी उत्थान सङ्घ मन्थलीको अध्यक्षमा राम बहादुर

नेपाल अभियान नेपाल अभियान
९ भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ९ भदौ । नेपाल माझी उत्थान सङ्घ मन्थलीमा सम्पन्न  प्रथम नगर अधिवेशनले रामबहादुर माझीको  अध्यक्षमा सर्व सहमतिले मन्थली नगर कमिटी गठन गरेको छ । शनिवार मन्थलीमा  भएको अधिवेशनले   रामबहादुर माझीको अध्यक्षतामा १५ सदस्य नगर कार्यसमिति  सर्व सहमतिमा गठन गरेको हो ।  

नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा अमृता माझी (भटौली), उपाध्यक्षमा गणेशबहादुर माझी (जखनीटार) चयन भएका छन् भने सचिवमा मनीषा माझी (कुनौरी), सह–सचिवमा तेजबहादुर माझी (करम बोट), कोषाध्यक्षको जिम्मेवारी  लेखबहादुर माझी ( सेलेघाट) ले  पाएका छन् ।  

त्यसैगरि सदस्यहरूमा  उर्व माझी (मसानटार), लालुमाया माझी (हात्तिटार), गोपाल माझी (मुगिटार), महेन्द्र माझी (भटौली), मखौरे माझी (वडारे), डम्बरबहादुर माझी (गाईखुरा) र गणेश माझी (नपुघाट) लाई  चयन गरिएको नेपाल माझी उत्थान सङ्घ रामेछाप–काठमाडौँ सम्पर्क समाज समितिका अध्यक्ष बालकृष्ण माझीले  दिनु भयो । सो अवसरमा केन्द्रीय सचिव गोपाल माझी लगायत जिल्ला कार्य समितिका पदाधिकारी र नगर वडा कमिटीका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

Share20Tweet12Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

९ भाद्र २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ भाद्र २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

९ भाद्र २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

९ भाद्र २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

९ भाद्र २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

९ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.