Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापानीलाई  कृषि मार्फत आत्मा निर्भर बनाउन सकिने 

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ भदौ । मन्थली नगरपालिका ८ चिसापानीको    चिसापानी कृषि सहकारी संस्थाले स्थानीय युवाहरूलाई कसरी व्यवसाय मार्फत आत्मनिर्भर र स्थानीय कृषि उपजको व्यवस्थापन मार्फत कसरी आय आर्जनमा सरिक बनाउन सकिन्छ भन्ने उदश्यले बुधवार एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । 

 वडा अध्यक्ष गोपाल श्रेष्ठलाई प्रमुख अतिथि बनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा एक घर एक टनेल गोलभेँडा खेती ,भैसि संरक्षण, बिमा र दुग्ध सङ्कलन केन्द्र सटही पसल सञ्चालन गर्ने लगायतका योजना निर्माण गरेर अगि बढ्ने  निष्कर्ष पनि भेलाले निकालेको छ  ।  सा कार्यक्रममा वडा अध्यक्ष गोपाल श्रेष्ठले सहकारी मार्फत व्यवसाय गर्न चाहने कृषकहरूलाई वडा कार्यालय सहयोग गर्न तयार रहेको बताउनु भएको थियो । 

 त्यसका लागि आफूले व्यवसायी रूपमा भैसि पालन गर्न चाहनेहरूका लागि वडा कार्यालय जवानी बसेर सहुलियत दरमा ऋणको व्यवस्थापन गर्न र भैँसीको  बिमा पनि वडा कार्यालयलेनै गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

कार्यक्रममा  चिरञ्जीवी डेरी मन्थलीका प्रोप्राइटर भानु भक्त श्रेष्ठले दुग्ध उत्पादन मार्फत व्यवसाय गर्न चाहने हरुका लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले त्यसका लागि कृषकहरूलाई निर्धक्कता र लक्षित उद्देश्यका साथ भैसि व्यवसायमा लाग्नका लागि पनि आग्रह गर्नु भयो । त्यसो भएमा दूध सङ्कलन केन्द्र खडा गरी आफूले  स्थानीय सबै दूधलाई खरिद गरिदिने तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा करिब ४० जना कृषकहरूको सहभागिता रहेको थियो । 

Share31Tweet19Share5

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ भाद्र २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ भाद्र २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ भाद्र २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ भाद्र २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ भाद्र २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ भाद्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero