Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संकटमा पर्दै जोगीको पुर्ख्यौली पेशा

नेपाल अभियान नेपाल अभियान
८ कार्तिक २०८०, बुधबार
in विविध, समाचार, समाज
0
103
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ कार्तिक । रामेछाप र दोलखाका जोगीहरुको पुर्ख्यौली पेशा संकटमा पर्दै जान लागेको छ ।

रातको १२ बजे पछि देखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरी बराठको सिङ बजाएर फेरी लगाउने र बिहान भर जय गोराखनाथ भन्दै राति फेरी लगाएको घर घरमा सिदा संकलन गर्ने चलन छ ।
युवा पुस्तामा यो पेशा प्रति आकर्षण नहँुदा पेशा संकटमा पर्ने संम्भावना बढदै गएपछि आफ्नो परम्परागत पेशा जोगाउन आफु फेरी लगाँउदै हिड्ने गरेको दोलखा मेलुङका युवा दिपक जोगी बताउनुहुन्छ । उहाले आफ्नो यो पेशा संरक्षणका लागि राज्यवाट पनि केहि सहयोगको अपेक्षा गर्नुभयो ।

बिशेष गरी कार्तिक र चैत्र महिनामा जोगीहरुले फेरी लगाउदा घरमा लाग्न सक्ने भुत ,प्रेत, पिसात, नलाग्ने र डाइनी वोक्सीले पनि दुःख नदिने पौराणिक मान्याता रहेको छ ।
घर परिक्रमा गरि घरका चार सुरमा मन्त्रोचारणका साथ ४ पटक फेरी लगाउनु पर्ने मान्यता रहेको छ ,उनीहरु कार्तिक, चैत्र महिनामा रातभर फेरी लगाउने गर्दछन्
आफु बुढो हुँदै जानु र युवा पुस्तमा यो पेशा प्रतिको आकर्षण नहुनुले आफ्नो पेशा संकटमा पर्दै गएको दोलखा मेलुङकै अर्का रुद्र ध्वाज जोगी बताउनुहुन्छ ।


स्थानीय सरकारले कला र सस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सिप अनुसारको बाजागाजा,आरन,बाध्यवादन सामाग्री वाडिरहेको सन्दर्भमा उनीहलाई पनि राति घर घर गई फेरी लगाउनका लागि आबश्यक पर्ने टर्च लाइट, लौरो र बजाउने सामाग्री (बराठको सिङ) उपलब्ध गराउन सके आफ्नो समुदाय असाध्यै खुसी हुने जोगीले बताउनुभयो ।

Share41Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ कार्तिक २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ कार्तिक २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ कार्तिक २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ कार्तिक २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ कार्तिक २०८०, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

८ कार्तिक २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero