Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डलर साट्ने क्रममा ठगी

नेपाल अभियान नेपाल अभियान
२५ कार्तिक २०८०, शनिबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२५ कात्तिक– नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्ने क्रममा दैलेखका एक जना ब्यक्ति ठगिएका छन् ।

शनिबार रामेछापको राकाथुममा डलर साट्ने क्रममा दैलेख जिल्लाको ठाँडीकाद गाँउपालिका वडा नं ४ का प्रदिप कठायत ठगिएका हुन् । । खाँडादेवी १ राकाथुमका दलवाहादुर लामा र उनका साथी ठगिएका हुन् ।
खाँडादेवी गाउपालिका वडा नं –१ का दलबहादुर लामा र उनका साथीको मिलेमतोमा १ हजार अमेरिकी डलरमा नेपाली १ लाख रुपैया दिने भन्दै दैलेख का कठायत ठगीएका हुन् ।
दैलेख देखि डलर साट्न रामेछाप आईपुग्नु भएका कठायत ५ लाख ठगीमा परेको जिल्ला प्रहरी कार्यालय रामेछापकाले जनाएको छ ।

कठायतलाई ६ हजार अमेरिकी डलर दिएर ५ लाख नेपाली रकम लिएर लामा फरार भएका थिए । ठगी गरेर फरार भएका लामाले डलर भनेर नेपाली २० रुपैयाँको मुठो बनाई तलमाथि डलर राखेर बाँधेर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
राकाथुमको खैरेनीघाट नजिक जंगलमा डलर साट्ने क्रममा लामाले पैसाको पोका अहिले नखोल्न अनुरोध गरेपछि उक्त पैसाको पोको लिएर कठायत हिँडेको थिए । सो क्रममा कठायतले बाटोमा डलरको पोका खोलेर हेर्दा पोकोमा डरलको बिचमा नेपाली २० रुपैया राखेर बाधिएको देखेपछि आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएको प्रहरीले जनाएको छ । ठगीमा संलग्न लामा र उनका साथीको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक पराजुलीले बताउनुभयो ।

Share15Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ कार्तिक २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ कार्तिक २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ कार्तिक २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ कार्तिक २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ कार्तिक २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ कार्तिक २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero