Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सामुदायिक वनहरुको लेखा ब्यवस्थापन र सुशासन बृद्धि सम्बन्धि अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
२७ मंसिर २०८०, बुधबार
in प्रदेश नं ३, समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२७ मंसिर । सामुदायिक वन उपभोक्ता महासंघ रामेछापले आफ्ना मतहतका सामुदायिक वन हरुको वार्षिक प्रतिवेदन तयारी र लेखा परिक्षण सथा सुशासन बृद्धि बिषयक एक दिने कार्यक्रमको बुधवार मथलीमा सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष ज्ञान बहादुर खड्काको अध्यक्षता एबं महासंघका केन्द्रीय सदस्य दुर्गा बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सामुदायिक वनका पदाधिकारीहरु ,स्थानीय सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु र नागरिक समाज विच समन्वयात्मक संवाद पनि भएको थियो ।

कार्यक्रमका अबसरमा केन्द्रीय सदस्य श्रेष्ठले सामुदायिक वन भित्र हुने अनियमितता र भ्रष्टाचारका बारेमा जानकारी गराउदै जुनसुकै सामुदायिक वनका पदाधिकारी एबं सदस्यहरुले यस्तो गर्न नहुने बताउनुभयो । उहाले सामुदायिक वनको बिधान परिमार्जन गर्ने नाममा धेरै अनियमितता हुने गरेकोमा आफुले सम्बन्धित निकाय र ब्यक्तिको ध्यानाकर्षण गराएर खवरदारी गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष खड्काले समुदायमा लेखा राख्ने तरिकाको वारेमा जानकारी गराउदै सबै सामुदायिक वन हरुको लेखा चुस्त दुरुस्त र पारदर्शि हुनुपर्ने कुरार्लाइ जोड दिनुभयो । सो अबसरमा बोल्दै महासंघ कि प्रदेश महासचिब दिपशिखा दाहलले सामुदायिक वन भित्र पनि भ्रष्टाचार हुने गरेको भन्ने आरोप आउने गरेकोले त्यस्ता आरोप नआउने गरी काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ का केन्द्रीय सदस्य, प्रदेश महासचिब प्रदेश सदस्य जिल्लाका पदाधिकारी एबं सल्लाहकारहरु, जिल्ला वन कार्यालयका प्रतिनिधि,सञ्चारकर्मी र बिभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी एबं सदस्यहरुको सहभागिता रहेको थियो ।

Share26Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ मंसिर २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ मंसिर २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ मंसिर २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ मंसिर २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ मंसिर २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ मंसिर २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero