Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राक्षसलाई यसरी मारेर सकियो चिसापानीको हिलेजात्रा (भिडियो)

बद्री नयाँघरे बद्री नयाँघरे
७ भाद्र २०७६, शनिबार
in समाचार, समाज
0
388
SHARES
Share on FacebookShare on Twitter

७ भदौ, २०७६

चिसापानी- जनै पुर्णिमाको दिन देखि सुरु भएको नेवारी समुदायको इतिहास बोकेको मुख्य पर्व हिले जात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले राक्षसलाई मारेपछि सम्पन्न भएको छ । गत साउन ३१ गते देखि ‘परम्परागत रितिरिवाज, कला र सस्कृति, संरक्षण सम्बद्र्धन र उन्नती’ भन्ने मुल नाराका साथ तासा नाचबाट सुरु भएको जात्रा ९ दिन सम्म चलेको थियो ।

यस अघि नेवारी समुदायको इतिहास बोकेको परम्परालाई चिसापानीका नेवार समुदायले अहिले सम्म कायम राखिरहेको र यस्ता संस्कृतिलाई प्रचार प्रसार तथा संरक्षण गराउने उद्धेश्यले सदरमुकाम मन्थलीमा विभिन्न नाच समेत देखाईएको थियो ।
रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले यस्ता कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएका छन् । मन्थली नगरपालिका वडा नं ८ चिसापानी र चिसापनी नेवा खलको अयोजनामा गत साउन ३१ गते देखि सुरु भएको कार्यक्रम शनिबार चिसापानीमा सम्पन्न भएको हो ।

यसरी मारे राक्षसलाई कृष्णले भिडियोमा हेर्नुहोस

Share348Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

७ भाद्र २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ भाद्र २०७६, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ भाद्र २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ भाद्र २०७६, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ भाद्र २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ भाद्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero