Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राक्षसलाई यसरी मारेर सकियो चिसापानीको हिलेजात्रा (भिडियो)

बद्री नयाँघरे बद्री नयाँघरे
७ भाद्र २०७६, शनिबार
in समाचार, समाज
0
372
SHARES
Share on FacebookShare on Twitter

७ भदौ, २०७६

चिसापानी- जनै पुर्णिमाको दिन देखि सुरु भएको नेवारी समुदायको इतिहास बोकेको मुख्य पर्व हिले जात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले राक्षसलाई मारेपछि सम्पन्न भएको छ । गत साउन ३१ गते देखि ‘परम्परागत रितिरिवाज, कला र सस्कृति, संरक्षण सम्बद्र्धन र उन्नती’ भन्ने मुल नाराका साथ तासा नाचबाट सुरु भएको जात्रा ९ दिन सम्म चलेको थियो ।

यस अघि नेवारी समुदायको इतिहास बोकेको परम्परालाई चिसापानीका नेवार समुदायले अहिले सम्म कायम राखिरहेको र यस्ता संस्कृतिलाई प्रचार प्रसार तथा संरक्षण गराउने उद्धेश्यले सदरमुकाम मन्थलीमा विभिन्न नाच समेत देखाईएको थियो ।
रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले यस्ता कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएका छन् । मन्थली नगरपालिका वडा नं ८ चिसापानी र चिसापनी नेवा खलको अयोजनामा गत साउन ३१ गते देखि सुरु भएको कार्यक्रम शनिबार चिसापानीमा सम्पन्न भएको हो ।

यसरी मारे राक्षसलाई कृष्णले भिडियोमा हेर्नुहोस

Share341Tweet13Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

७ भाद्र २०७६, शनिबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

७ भाद्र २०७६, शनिबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

७ भाद्र २०७६, शनिबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

७ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

७ भाद्र २०७६, शनिबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

७ भाद्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.