Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

श्रेष्ठको निधनपछि जिल्लानै शोकमा

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०८०, शुक्रबार
in समाचार, समाज
0
105
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१३ पुष । सामाजिक र राजनितिक क्षेत्रका अग्रणी रुपमा चिनिएका राजनारायण श्रेष्ठको निधन भएपछि रामेछाप जिल्लानै शोकमा डुवेको छ । हृदयघातका कारण मंगलवार राति श्रेष्ठको अप्पायूमै निधन भएपछि जिल्ला नै शोकमा डुवेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताउनुभयो ।
नेपाली काँग्रेस काठमाण्डौ –रामेछाप सम्पर्क मञ्चका सभापति समेत रहनुभएको श्रेष्ठको निधनपछि विहिवार शवयात्रा पश्चात पशुपति आर्यघाटमा अत्येष्टी गरिएको थियो ।
किष्ट अस्पतालबाट श्रेष्ठको निजि निवास काठमाण्डौंको नरेफाँट हुँदै पशुपति आर्यघाट पुर्याइएको श्रेष्ठको शव यात्रामा हजारौंको संख्यामा सर्वसाधारण, व्यापारी तथा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।
नेता श्रेष्ठको अन्तिम श्रद्दान्जलीको लागि पशुपति आर्यघाटमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्मा, नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु, नेपाली काँग्रेस रामेछापका सभापति एवं सांसद पूर्णबहादुर तामाङ्ग सहित नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरु, बिभिन्न राजैतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरु एवं ठुलो संख्यामा सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
स्वर्गिय नेता श्रेष्ठलाई उनका छोरा कृष्ण श्रेष्ठले दागबत्ति दिएका थिए । ५० बर्षिया श्रेष्ठको ४ छोरी, १ छोरा र श्रीमति हुनुहुन्छ । राजनितिका साथसाथै बिभिन्न सामाजिक तथा होटल ब्यवसायमा सक्रिय श्रेष्ठको निधनले पार्टिलाई अपुरणिय क्षति पुगेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

Share42Tweet26Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ पुष २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ पुष २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ पुष २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ पुष २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ पुष २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero