Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सोम प्रसाद ढुङ्गेल स्मृति अक्षयकोष मार्फत पुरस्कार बितरण

नेपाल अभियान नेपाल अभियान
२७ पुष २०८०, शुक्रबार
in शिक्षा, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ पुष । श्री कालिका माध्यामिक बिद्यालय दोरम्बा शैलुङ गाँउपालिका लखनपुरमा विहिवार सोम प्रसाद ढुंगेल स्मृति अक्षयकोष मार्फत सो विद्यालय र आसपासका विद्यार्थीहरुलाई विद्यालय सामाग्री बितरण गरिएको छ ।
विहिवार उक्त विद्यालयको प्राङ्गणमा सो अक्षयकोषको १५ औं वार्षिक कार्यक्रम अन्तर्गत सो माध्यामिक विद्यालय र आसपासका गरिब तथा विद्यार्थीहरुलाई विद्यालय सामाग्री हस्तान्तरण गरिएको हो ।
तोयानाथ ढुंगेल (९स्व.सोमप्रसाद ढुंगेलका भाइ ) को अध्यक्षता एबं सो वडाका वडा अध्यक्ष श्री टिकाप्रसाद गौतमको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अबसरमा कालिका माविका प्र.अ यानप्रसाद ढुंगेलले कोष सञ्चालनबारे जानकारी दिदै यसका विद्यार्थीहरुलाई वर्षेनी विद्यालय सामाग्रीहरु उपलब्ध गराउनु राम्रो पक्ष भएको बबताउनुभयो ।
कार्यक्रमका अवसरमा सो विद्यालयका बि.ब्य.स अध्यक्ष श्री यसु चौलागाईं स्थानीय समाजसेवी श्री खडानन्द ढुंगेल झम्क श्रेष्ठ,भगवान सिंह लामा, मिनप्रसाद चौलागाई लगाएत विद्यालयका शिक्षकहरु, स्थानीय अभिभावकहरु,वडा सदस्यहरु,विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।


सो अवसरमा उक्त विद्यालयका कक्षा १ देखि १२ सम्मका १०० गरिव, उत्कृष्ठ, र जेहन्दार विद्यार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो ।
दोरम्बा शैलुङ गाँउपालिकाको जनता आधारभूत विद्यालय, हरेराम आधारभूत विद्यालय, सूर्यज्योति आधारभूत विद्यालय,बुद्धेश्वरी आधारभूत विद्यालय, गणतान्त्रिक विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका दुई ÷दुई जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुले पुरस्कृत भएका थिए । सो अबसमरा सो विद्यालयका इमान्दार र कर्तब्यनिष्ठ दुईजना कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै स्व. ढुंगेलका छोरा श्री बिदुर प्रसाद ढुङ्गेलले यसरी आफ्नो वुवाको नाममा अक्षयकोष स्थापना गरी गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई विद्यालय सामाग्री उपलब्ध गराउन पाउनु गौरवको कुरा भएको भन्दै सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाले पुरस्कारको दायर अझ बिस्तार गर्दै लैजाने बताउनुभयो ।

Share22Tweet14Share4

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२७ पुष २०८०, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२७ पुष २०८०, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२७ पुष २०८०, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२७ पुष २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२७ पुष २०८०, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२७ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero