Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका हार्डवेयर पसलमा छापा, नाम चालेका पसलमा म्याद गुज्रेका सामाग्री !

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०७६, बुधबार
in समाचार, समाज
0
446
SHARES
Share on FacebookShare on Twitter

१८ भदौ, २०७६

मन्थली- रामेछापको सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलमा म्याद गुज्रेका सामाग्री भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको बजार अनुगमन टोलीले मन्थलीको ब्यस्त बजार मानिने देवकोटा चोक नजिक रहेको लक्की हार्डवेयर सप्लार्यस र जिल्ला प्रशासन जाने बाटोमा रहेको वि. एस. हार्डवेयर सप्लार्यसबाट ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरेको छ ।

सेवाग्राहीलाई झुक्याएर विक्री गर्न राखिएकै अवस्थामा लक्की हार्डवेयर सप्लार्यसबाट ३२ लिटर र वि. एस. हार्डवेयर सप्लार्यसबाट ३० लिटर गरी ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेलले जानकारी दिनुभयो । यस अघि पनि पटक पटक अनुगमनका क्रममा सचेत गराउँदा समेत आफूहरुको निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामाग्री बेचेर उपभोक्ता माथि खेलबाड भइरहेको भुजेलले बताउनुभयो । यस्ता म्याद गुज्रेका सामाग्री विक्री गर्ने हार्डवेयर पसललाई चाँडै कारबाही गरिने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी अनुगमनको क्रममा मन्थलीको बिचबजारमा रहेको रेजिना भाडा पसलबाट परिमाण कम भएको एक थान पाथी पनि जफत गरिएको उहाँले जानकारी दिनुभयो । बुधबार गरिएको बजार अनुगमनमा ८ ओट हार्डवेयर पसलको अनुगमन गरिएको छ ।

Share379Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ भाद्र २०७६, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ भाद्र २०७६, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ भाद्र २०७६, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ भाद्र २०७६, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ भाद्र २०७६, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ भाद्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero