Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकै दिन रामेछाप कारागारका  १४३ कैदीको आँखा परीक्षण 

नेपाल अभियान नेपाल अभियान
६ फाल्गुन २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
16
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ माघ ।  जिल्ला कारागार रामेछापमा रहेका  १सय ४३ जना कैदी बन्दीहरूको आँखा परीक्षण गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा केन्द्रको संयुक्त  आयोजनामा शनिवार रामेछाप कारागार परिसर भित्र सञ्चालन गरिएको आँखा जाँच शिविरमा एकै दिन १ सय ४३ जना कैदी बन्दीको आँखा परीक्षण गरिएको हो ।

शिविरमा गरिएको  आँखा परीक्षणमा ४० जनाले  चस्मा लगाउनु पर्ने देखिएको छ भने  ३ जनाको आँखा पाक्ने र ९ जनाको  आँखा चिलाउने रोग देखिएको छ । त्यसैगरि अरू ८८ जना बिरामीहरूमा भने आँखाको अवस्था सामान्य रहेको परिरक्षणबाट खुलेको ९ जना र अरू सामान्य समस्या देखिएका ८८ जना कैदी बन्दीहरूले आँखा जाँच शिविरमा सेवा प्राप्त गरेको रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीका आँखा स्वास्थ्य कार्यकर्ता पुष्कल घिमिरेले जानकारी दिए । 

त्यसैगरि आँखा  परीक्षणका क्रममा  मोतिया बिन्दु को अप्रेसन गर्नु पर्ने ३ जना भेटिएकाले आगामी चैत १ र २ गते रामेछाप शर्जिकल आँखा केन्द्र मन्थलीमा संंचालन गरिने आँखाको शिविरमा शल्यक्रिया गर्नका लागि सुझाव सहित रेफर गरिएका पनि घिमिरेले बताए । 

जिल्ला कारागार शाखाको समन्वयमा भएको आँखा परीक्षण  सिविरका लागी  आर्थिक सहयोग भने हिमालयन मोतिया बिन्दु परियोजना युएसएकोले गरेको थियो ।

Share6Tweet4Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ फाल्गुन २०८०, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ फाल्गुन २०८०, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ फाल्गुन २०८०, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ फाल्गुन २०८०, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ फाल्गुन २०८०, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ फाल्गुन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero