Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका माझिसमुदायमा  “मझेसावा”को पुनर्गठन

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
135
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ९ माघ । रामेछापको माझी समुदायको परम्परागत र जातीय रूपमा रहेको मझेसावा पुनर्गठन गरिएको छ । यस अघि  परम्परागत रूपमा मौखिक रूपमा प्रचलनमा रहेको मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै त्यसबाट माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विशेष गरी माझी समुदायको बाहुल्यता रहेको  जिल्लाका रामेछाप,मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न  स्थानमा मझेसावाको पुनर्गठन गरिएको गरिएको हो । 

 २०८० माघ २० गते आदिवासी जनजाति महासङ्घ जिल्ला संयोजक श्रीबहादुर माझी को अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयका आधारमा फागुन १ गतेदेखि फागुन ८ गते सम्ममा  जिल्लाको माझी समुदायको बाहुल्यता रहेको सबै जसो  स्थानमा समिति गठन गरी समितिलाई क्रियाशील बनाउने  निर्णयका आधारमा  रामेछाप नगरपालिकाको वडा नं ९ रात टार र हर्देनी, मन्थली नगरपालिका वडा नं ६ सेलेघाट लगायतका स्थानमा  समितिको गठन गरिएको हो  । 

त्यसै गरी फागुन २ गते खाँडादेवी गाउँपालिका वडा नं १ लुभुघाट, कोथबे  सित्खा, डफ्खा  पुछिघाटमा पनि नयाँ नेतृत्व सहितको मझेसावा गठन गरिएको  हो । 

 त्यसैगरि फागुन  ५ गतेका  खाँडादेवी वडा नं ४को  रज गाउँमा र सोही दिन मन्थली नगरपालिका वडा नं ६ को भेटौली, मुगिटार र वडारेमा पनि समितिको गठन गरिएको थियो। त्यसै गरी ७ गते वडा नं ८ जखनीटार, गाइखुरा वडा नं २ करम बोट र वडा नं १ मन्थलीमा पनि समितिको गठन गरिएको छ । त्यसै गरी फागुन ८ गते वडा नं ६को  नवुघाट, मसानटार, हात्तिटार र कुनौरीमा पनि  सम्म  मझेसाबा पुनरगठन गरिएको जानकारी मझेसावाका जिल्ला सदस्य बालकृष्ण माझीले दिएका छन् ।

 मझेसाबा पुनरगठनका लागि युवा अभियान्ता तथा संयोजक  श्रीबहादुर माझी,े नेपाल माझी उत्थान संघका जिल्ला सचिव मन्जु माझी त्यसै गरी वर्तमानमा जिल्ला अध्यक्ष मनोज माझी, सदस्य टेकबहादुर माझी, पुर्व  उपाध्यक्ष बलबीर माझी (जवराज), पुर्व समन्वय समितिको सदस्य गणेश बहादुर माझी, पुर्व विद्यार्थी अध्यक्ष बलबहादुर माझी, म.न.पा. अध्यक्ष रामबहादुर माझी, सदस्य मनिषा माझी, सदस्य लेख बहादुर माझी र सदस्य टंक बहादुर माझी समेतको टोली गाउँ गाउँमा पुगेको थियो ।

प्रतिनिधिहरुले संगठनले तोकेको मिति र दिएको जिम्मेवारी अनुसार एक हप्ताको विचमा विभिन्न २० गाउँमा पुगेर मझेसाबा पुनरगठन गरेका थिए।

सो अवसरमा उनीहरूले  माझी जातिको प्रचलित परम्परागत रीतिरिवाज  र संस्कृतिको जगेर्ना गर्दै उनीहरूको आर्थिक तथा सामाजिक हैसियतमा सुधार गर्दे अघि बढ्नका लागि पनि परम्परागत र अलिखित रूपमा प्रचलनमा रहेको मझेसाबाको सबै गाउँका समितिहरुलाई पुनर्गठन गर्नुपरेको जानकारी पनि सो अवसरमा गराईएको थियो ।

Share54Tweet34Share9

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ फाल्गुन २०८०, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ फाल्गुन २०८०, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ फाल्गुन २०८०, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ फाल्गुन २०८०, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ फाल्गुन २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero