Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा प्रतिलिपि अधिकार सम्बन्धी अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१० फाल्गुन २०८०, बिहीबार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१० फागुन । नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय काठमाण्डौंले प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अबस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम विहिवार रामेछापको मन्थलीमा सम्पन्न गरेको छ ।


सो कार्यलयकी कार्यालय प्रमुख पुण्यमाया गुरागाँईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला न्यायधिश इन्दिरा शर्माले पानसमा बत्ती वालेर गर्नु भएको थियो ।
सो अबसरका कार्यलय प्रमुख गुरागाँईले प्रतिलिपि अधिकार र यसका विविध पक्षहरु र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले प्रतिलिपी अधिकार हननमा पर्ने उजुरीको अनुसन्धान अभियोजनका विविध पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
ति कार्यपत्रहरुमाथि जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्य र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका सहायक प्रमुख रीता सुवेदीले टिप्पणी गर्नु भएको थियो ।
सो कार्यपत्र हरुमा स्रष्टाका बौद्धिक चोरी गर्न नहुने, अर्काको गित चोरेर गाउने तथा युटुव तथा फेसवुकमा राख्न नहुने लगाएतका बिषय समेटिएको थियो ।

कार्यक्रमका असवरमा सहभागिहरुले प्रतिलिपी अधिकारको वारेमा आ आफ्ना सुझाव दिएका थिए ।

Share14Tweet9Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० फाल्गुन २०८०, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० फाल्गुन २०८०, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० फाल्गुन २०८०, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१० फाल्गुन २०८०, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१० फाल्गुन २०८०, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१० फाल्गुन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero