Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा प्रतिलिपि अधिकार सम्बन्धी अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१० फाल्गुन २०८०, बिहीबार
in समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१० फागुन । नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय काठमाण्डौंले प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अबस्था र सुधारका क्षेत्रहरु तथा स्रष्टाले प्राप्त गर्ने रोयल्टी बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम विहिवार रामेछापको मन्थलीमा सम्पन्न गरेको छ ।


सो कार्यलयकी कार्यालय प्रमुख पुण्यमाया गुरागाँईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला न्यायधिश इन्दिरा शर्माले पानसमा बत्ती वालेर गर्नु भएको थियो ।
सो अबसरका कार्यलय प्रमुख गुरागाँईले प्रतिलिपि अधिकार र यसका विविध पक्षहरु र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले प्रतिलिपी अधिकार हननमा पर्ने उजुरीको अनुसन्धान अभियोजनका विविध पक्षहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
ति कार्यपत्रहरुमाथि जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्य र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका सहायक प्रमुख रीता सुवेदीले टिप्पणी गर्नु भएको थियो ।
सो कार्यपत्र हरुमा स्रष्टाका बौद्धिक चोरी गर्न नहुने, अर्काको गित चोरेर गाउने तथा युटुव तथा फेसवुकमा राख्न नहुने लगाएतका बिषय समेटिएको थियो ।

कार्यक्रमका असवरमा सहभागिहरुले प्रतिलिपी अधिकारको वारेमा आ आफ्ना सुझाव दिएका थिए ।

Share12Tweet8Share2

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

१० फाल्गुन २०८०, बिहीबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

१० फाल्गुन २०८०, बिहीबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१० फाल्गुन २०८०, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१० फाल्गुन २०८०, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१० फाल्गुन २०८०, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१० फाल्गुन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.