Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिजद्धारा पत्रकार महासङ्घमा ताला लगाउने चेतावनी 

नेपाल अभियान नेपाल अभियान
१६ फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३
0
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फो निज) रामेछापले नेपाल पत्रकार महासङ्घमा ताला लगाउने सम्मको चेतावनी दिएको छ । उसले महाँसंघका संस्थापक  अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठको नाम  कायम गर्नु पर्ने माग कार्यान्वयन नभए  ७ दिन पछि कार्यालयमा ताला लगाउने सम्मको को अल्टिमेटम सहितको स्मरण पत्र बुझाएको हो ।

फो निज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ सहित फो निज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा कार्यालयमा पुगेको टोलीले नेपाल पत्रकार महासङ्घ रामेछापको अध्यक्ष बद्री नयाँघरेलाइ अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएको हो  ।

महाँसंघलाई बुझाएको अल्टिमेटम पत्रमा विभिन्न ऐतिहासिक दस्ताबेज सहितको प्रमाण आधार हुँदा हुँदै पनि श्रेष्ठलाई महासङ्घले संस्थापकको मान्यता नदिएको भन्दै ७ दिन भित्र संस्थापकको मान्यता दिन पनि माग गरेको छ । यदि आफ्ना  मागहरूको उचित सम्बोधन नभए  महासङ्घमा ताला लगाउने देखि विभिन्न सङ्घर्षका कार्यक्रम गर्ने पनि फोनजीले आफ्नो स्मरण पत्रमा उल्लेख गरेको छ ।  

स्मरण पत्र बुझ्दै नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष नयाँ रेले फोनिजको स्मरण पत्रलाई केन्द्रीय कार्यालयमा यथाशीघ्र पठाउने बताए । नयाँ रेले फोनिजको मुद्दालाई सम्बोधन गर्न सहज वातावरण तयार गर्ने प्रतिबद्धता समेत टोली समक्ष बताएका थिए   ।

Share7Tweet4Share1

Related Posts

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१६ फाल्गुन २०८०, बुधबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१६ फाल्गुन २०८०, बुधबार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

१६ फाल्गुन २०८०, बुधबार
शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल
देश

शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल

१६ फाल्गुन २०८०, बुधबार
ज्वाईको हत्या अभियोगमा  जेठान पक्राउ
प्रदेश नं ३

ज्वाईको हत्या अभियोगमा जेठान पक्राउ

१६ फाल्गुन २०८०, बुधबार
रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

१६ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.