Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 रामेछाप प्रहरीद्वारा बरामद अफिम’ नष्ट

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०८०, सोमबार
in देश, प्रदेश नं ३
0
18
SHARES
Share on FacebookShare on Twitter

 

 रामेछाप ५ चैत  । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको लागू औषध (अफिम) सोमबार नष्ट गरिएको छ गत फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिले देवीबाट बरामद गरेर कार्यालय परिसरमा राखेको अफिम प्रहरीले  मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), वडा नं ४ सालुका वडा अध्यक्ष राजन घिमिरे, जिल्ला अदालतका प्रतिनिधि,जिल्लाका सञ्चारकर्मीहरू समेतको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरेको हो ।

हिले देवीका मेखबहादुर तामाङ र जगत तामाङको अन्दाजी ६ रोपनी घर जग्गा भाडामा लिएर ब्यवसायीक रूपमा लागू औषध खेती गर्दै आएको पाइएपछि प्रहरीले दुई महिला सहित ८ हजार बोट लागू औषध (अफिम) बरामद गरेको थियो । अफिम खती गर्ने रुकुम पुर्वीभेग पुथा उत्तरगंगा गाउँपालिका १ घर भई हाल सुनापती गाउँपालिका ३ बस्दै आएकी ६८ वर्षीय बुद्धि माया पुन मगर (गुरुङ) र सोही ठाउँकी वडा नं ५ घर भई हिले देवी बस्दै आएकी ४२ वर्षीय कान्छी  विरुद्ध लागू औषध विरुद्ध मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको र अदालती प्रक्रिया अगाडि बढेपछि १० दिन पछि सडेको अवस्थामा बरामद अफिम नष्ट गरिएको  रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । 

Share7Tweet5Share1

Related Posts

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

५ चैत्र २०८०, सोमबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

५ चैत्र २०८०, सोमबार
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा  अध्यक्ष बाहेक सबै पद निर्विरोध
देश

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध

५ चैत्र २०८०, सोमबार
शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल
देश

शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल

५ चैत्र २०८०, सोमबार
ज्वाईको हत्या अभियोगमा  जेठान पक्राउ
प्रदेश नं ३

ज्वाईको हत्या अभियोगमा जेठान पक्राउ

५ चैत्र २०८०, सोमबार
रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

५ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.