Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवा संघ रामेछापको खुल्ला दौड प्रतियोगिता

नेपाल अभियान नेपाल अभियान
११ चैत्र २०८०, आईतवार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter


मन्थली,११ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रामेछापले होली पर्वको अवसर पारेर खुला दौड प्रतियोगिताको आयोजना गरेको छ ।
संघले महिला र पुरुषलाई छुट्टछुट्टै सहभागी गराएर प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगिताका लागि मन्थली स्थित भैशेश्वर चोक नजिकैको रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्मको यात्रामा सहभागीहरू दौडिएका थिए । खुल्ला रुपमा संचालन गरेको उक्त प्रतियोगिताका लागि महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना थापा र सहभागि पुरुष तर्फ ९ नम्बरका अरुण खड्काले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगगरी प्रतियोगिता अन्र्तगत महिला तर्फ ४२ नम्बरकी सहभागी संगीता केसी दोस्रो र जर्सि न २७ की मनीषा कार्की तेस्रो भएकी छिन् । पुरुष तर्फ २० नम्बरका उत्तम माझी दोस्रो र ११ नम्बरका कौशल कार्की तेस्रो भएका छन् । प्रतियोगिताका सहभागिहरुलाई राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष कृष्णहरी खत्रीले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । रङहरूको पर्व होलीलाई मैत्रीपुर्ण बनाउँदै र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई अंगिकार गर्न र खेल क्षेत्रमा युवाहरूको सक्रियता अभिवृद्धि गराउनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीले वताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ चैत्र २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ चैत्र २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ चैत्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ चैत्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ चैत्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ चैत्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero