Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 कृषि उपजलाई व्राण्डीङ गर्न नगर तयार छ  ः नगर प्रमुख श्रेष्ठ 

नेपाल अभियान नेपाल अभियान
३ बैशाख २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
13
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ वैशाख । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगरमा उत्पादित कृषि उत्पादन हरूको व्रान्डीङ  गर्न नगरपालिका तयार रहेको बताएका छन् । सो कुरा उनले जिल्ला कृषि सहकारी सङ्घले सोमबार मन्थलीमा आयोजना गरेको एक कार्यक्रमका अवसरमा बताएका हुन् । 

मन्थली नगरपालिकाले कृषि क्षेत्र मार्फत आर्थिक सम्बृद्धिको प्रयास गरिरहेको भए पनि त्यसको संस्थागत विकास हुन नसकेको र त्यसको लागि नगर भित्र उत्पादित कृषि उपजहरूको लेवलिङ र व्राण्डिङ गरेर मात्र बिक्री गर्नु पर्ने र त्यसो गर्दा बजारीकरणमा  पनि सहज हुने पनि प्रमुख श्रेष्ठले बताए  । त्यसमा जिल्ला कृषि सहकारी सङ्घलाई पनि सहयोग गर्न पनि प्रमुख श्रेष्ठले आग्रह गरे । उनले त्यसका लागि नगर भित्र उत्पादित कृषि उपजहरूका लागि आवश्यक बिक्री केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि पनि नगरपालिका सहयोग गर्न तयार रहेको भन्दै यसका लागि पनि जिल्ला कृषि सहकारी सङ्घलाई आग्रह गरे ।

उनले पछिल्लो समयमा मन्थली नगरपालिका दूध तथा दुग्ध जन्य वस्तुहरूमा आत्म निर्भर भएकोमा खुसी व्यक्त गर्दे कृषकहरूले सस्तो दूध बाहिरी जिल्लामा पठाएर महँगो दूध जिल्लाका उपभोक्ताहरूलाई बिक्री गरेको भन्दै उक्त काम प्रति भने गुनासो गरे । कृषकहरूको दूध सस्तोमा लिएर जिल्लामा महँगो बेच्ने अनि बाहिर बजारमा पनि सस्तो मूल्यमा दूध दिन सक्ने दुग्ध सहकारीले भने स्थानीय उपभोक्ताहरू प्रति भने गम्भीर नदेखिएको पनि बताए  । 

नव वर्ष २०८१ सालको अवसरमा जिल्ला सहकारी सङ्घले आफ्नै कार्यालयमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा भित्ते पत्रिका लोकार्पण कार्यक्रमका अवसरमा कार्यक्रमको उद्देश्य माथि सङ्घका कोषाध्यक्ष भानु श्रेष्ठले प्रकाश पार्दे संस्थाले गर्न लागेको कामका बारेमा पनि प्रकाश पारेका थिए । संस्थाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने सबै वक्ता हरूले क्यालेन्डर  प्रकाशन गरेकोमा सहकारी सङ्घ र तिनका पदाधिकारीहरूलाई धन्यवाद दिँदै  कृषकको व्यवसायीकरण र बजारीकरणमा समेत सहयोग गरेर नगरको सम्वृद्धिलाई सहयोग गर्न पनि आग्रह गरे ।

Share5Tweet3Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३ बैशाख २०८१, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३ बैशाख २०८१, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३ बैशाख २०८१, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३ बैशाख २०८१, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३ बैशाख २०८१, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३ बैशाख २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.