Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार सँग मेयर कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०८१, बुधबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,९ जेठ । रामेछाप नगरपालिकाले बुधवार पत्रकार सँग मेयर कार्यक्रमको आयोजना गरेको छ । यस प्रकारको कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गरीएको हो ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारहरुसँग सुझव लिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापाले बताउनुभयो ।


कार्यक्रमका अवसरमा रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरमा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गर्ने, पर्यटन प्रवद्र्धनका लागि एसियाकै ठुलो बुद्धको मूर्ति स्थापना गर्ने, व्यवसायिक कृषि, लिफ्ट खानेपानी, स्वास्थ्य सेवा र पशु स्वास्थ्य सेवाका लागि विभिन्न कार्यक्रमहरुलाई समेटेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेस गरिने बताउनुभयो ।
कार्यक्रमका अवसरमा पत्रकारहरुले नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार, रोजगार प्रवद्र्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम संचालन तथा शैक्षिक सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । बन डडेलोले जिल्लाको सबैभन्दा बढी क्षति हुने नगरपालिकाको रुपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना वनाउन र रैथाने कृषि बालिहरुको संरक्षण गर्न आग्रह गरेका थिए । रामेछापमा पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना वनाउनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले जिल्लामा स्थानीय तहहरुका समन्वयमा विकास निर्माण सुरु गरेको रामेछाप नगरपालिकाले उक्त कार्य विचमै छोडेको वताउनु भयो । उहाँले मिडियाको संस्थागत विकासका लागि आवश्यक योजना वनाई लागू गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत मित्रप्रसाद घिमिरेले पत्रकारले उठाएका सुझावहरुलाई नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गर्ने वताउनु भयो । पत्रकारका जनही भन्दा पनि संस्थागत माग आएमा सहयोग गर्न तयार रहेको वताउनु भयो । उहाँले कुनै आश्था र विचारका आधारमा कसैलाई व्यवहार नगर्ने वताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकारहरुले सुझाव दिने भन्दा पनि योजना कार्यान्वयनको अवस्थाको पनि निगरानी गरीदिनु पर्ने वताउनुभयो । नगरपालिकाले आर्थिक पारदर्शिता र मितव्यीता अपनाउदै विकास निर्माणमा जिल्लामानै अग्रणी काम गरेको दावि गर्दै कार्कीले अव नगरपालिकाले आर्थिक उपार्जन हुने खालका कार्यक्रम संचालन गर्ने योजना अघी सारेकोले रामेछाप नगरपालिकालाई संचारमाध्यममा ओझेलमा नपारीदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । जनप्रतिनिधिले गरेका कामको पत्रकारले निगरानी नगर्दा पनि जनप्रतिनिधिले सच्चीने मौका नपाएको अनुभुति भएकाले पत्रकारहरुले हरेक गतिविधिहरुमा घच्घच्याउनु पर्ने वताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख बालकुमारी कार्कीले विगत २ बर्षको अवधिको कुरा गर्दा संचार माध्यममा आएका समाचारहरुमा धेरै त्रुटीहरु भेटिएको वताउनुभयो । उहाँले नगरले गरेका राम्रा कामहरुको प्रचार प्रसार र स्थानीय उत्पादनलाई वजार संग जोड्नका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस तर्फ कलम चलाईदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।

Share15Tweet9Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ जेष्ठ २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ जेष्ठ २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ जेष्ठ २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ जेष्ठ २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ जेष्ठ २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ जेष्ठ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero