Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खुुर्काेटको पुल बनाउने जिम्मा नेपाली सेना लाई 

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
456
SHARES
Share on FacebookShare on Twitter

 
 रामेछाप १६  असोज  अविरल वर्षासँगै सुनकोसी नदिमा  आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको छ । पुल निर्माणको कामलाई जति सक्दो चाँडो अगाडि बढाउने सरकारी तदारुकता अनुसार उक्त प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मङ्गलवार रक्षा मन्त्रालयमा सिफारिस गरेको हो ।
  रामेछाप जिल्लाबाट जन प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्ने  बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठका अनुसार केही दिन अघि सुनकोसी नदिमा आएको बाढीले सिमाना जिल्ला जोड्ने खुर्काेटको पुल बगाए पछि त्यस ठाउँमा जति सक्दो चाँडो काम गर्न तत्काल बेली ब्रिज निर्माण गर्ने बारेमा छलफल भएको थियो । सोही छलफलको आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  नेपाली सेनालाई जिम्मा दिने निष्कर्ष निकालेको थियो ।   
राजधानी काठमाडौँ र तराई क्षेत्रबाट रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको खुर्कोटको पक्की पुलको रामेछाप तर्फको खण्डको भाग बाढीले बगाएको र उक्त खण्डमा  बेली ब्रिज जडान  गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग  आवश्यक छलफल पश्चात् नेपाली सेना मार्फत काम गर्न गरी रक्षा मन्त्रालयमा सिफारिस भएको पनि सांसद श्रेष्ठले जानकारी दिनुभयो । 
असोज १२ गते दिउँसो सुनकोसीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेले घाट–खुर्कोटको पुलको रामेछाप तर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ । खुर्काेट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लागतमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि सिडो जिल्ला रामेछाप लाई नै उक्त पुल बरदान सावित हुँदै आएको छ ।

Share182Tweet114Share32

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१६ आश्विन २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१६ आश्विन २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१६ आश्विन २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ आश्विन २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ आश्विन २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero