Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोसको  एक वर्षमा खुद ९ लाख मुनाफा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ कार्तिक २०८१, मंगलवार
in विविध
0
13
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १३ कात्तिक,  ।  मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारीले  आव २०८०÷०८१ मा ९ लाख ४० हजार बढी खुद नाफा कमाउन सफल भएको छ । १९ वर्ष अघि स्थापना भई  मन्थली र रामेछाप नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएर  सेवा प्रवाह गर्दै आएको साहाराको उद्घाटन रामेछाप जिल्ला सहकारी सङ्घका सचिव नवीन केसीले एक औपचारिक कार्यक्रमका बिच गरेका थिए । 
  करिब ५ हजार  सदस्य रहेका  साकोको साधारण सभाले संस्थाका सचिव शिशिर खड्गीले पेस गरेको साङ्गठनिक र कोषाध्यक्ष चुक्त मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको छ । आर्थिक प्रतिवेदनका अनुसार संस्थाले आफ्ना शेयर सदस्यहरूका लागि १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरू प्रदान गर्दै आएको छ ।
  आफ्नो प्रतिवेदनमा  कोषाध्यक्षले  साहाराले आफ्ना शेयर सदस्यहरूलाई राहत सेवा, रेमिट सेवा, मोबाइल बैङ्किङ सेवा, बाल बचत सेवा लगायतका सेवा प्रदान गर्दै आएको पनि आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।   त्यसैगरि प्रतिवेदनमा संस्थाले चालु आर्थिक वर्षको लागि २८ करोड ऋण लगानी तथा भाखा नागेका ऋण असुलीलाई ५ प्रतिशत कायम गर्ने नीति अगाडि सारेको समेत  उल्लेख गरिएको छ । 
त्यसैगरि उसले १६ करोड २१ लाख ३७ हजार ७ सय ६५ रुपैयाँ ६९ पैसा ऋण लगानी गरेको, ३ करोड २३ लाख ९७ हजार ५ सय ५५७ रुपैयाँ ९५ पैसा आम्दानी गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ  ।   
त्यसै गरी साकोसका सचिव शिशिर खड्कीद्वारा प्रस्तुत संस्थाको  प्रतिवेदनमा  आगामी एक वर्ष भित्रमा  ३९ करोड  पु¥याउने लक्ष्य लिएको साहाराले   सदस्यको मृत्यु भएमा प्रति मृतक २०  हजारको दरले राहत प्रदान गर्दै   गत आर्थिक वर्षमा २५ जना मृतकको परिवारलाई रु ५ लाख ३५ हजार प्रदान गरेको जानकारी पनि गराए ।१८ वर्ष अगाडि सामुदायिक विकास समाज  २७ जना मिलेर मासिक रु १० रुपैयाँ सङ्कलन गरी सुरु भएको अध्यक्ष शिव राज श्रेष्ठले जानकारी गराए । 

 

Share5Tweet3Share1

Related Posts

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१३ कार्तिक २०८१, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ कार्तिक २०८१, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ कार्तिक २०८१, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१३ कार्तिक २०८१, मंगलवार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

१३ कार्तिक २०८१, मंगलवार
विविध

१३ कार्तिक २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.