Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तालिम सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ माघ २०८१, बुधबार
in शिक्षा, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ माघ । रामेछाप नगरपालिकाको सहकार्य,चाइल्ड एड नेटवर्क फाउन्डेसनको सहयोग र सेतो गुराँस राष्ट्रिय वालविकास सेवाको आयोजनामा रामेछाप नगर पालिकाका बाल शिक्षकहरुलाई प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित आठ दिने आवासीय तालिम बुधवारदेखि मन्थलीमा सुरु भएको छ ।

“प्रारम्भिक वालविकासमा लगानी,दिगो राष्ट्र विकासको थालनी ” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त तालिमको उदघाटन रामेछाप नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख नव प्रसाद वडुले गर्नु भएको थियो । तालिममा रामेछाप नगर अन्तर्गत रहेका विद्यालयका २३ जना वालविकास शिक्षकको सहभागिता रहेको छ ।

तालिममा प्रारम्भिक सिकाई,कक्षाकोठा ब्यवस्थापन लगाएका विषयमा बिभिन्न सैद्धान्तिक कुराहरुका बारेमा जानकारी दिँदै प्रयोगात्मक अभ्यास समेत गराइने सेतो गुराँस राष्ट्रिय वालविकास सेवाका परियोजना संयोजक कर्ण दराईले नेपाल अभियानलाई बताउनुभयो । तालिम १६ गते सम्म चल्ने बताईएको छ ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

९ माघ २०८१, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

९ माघ २०८१, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

९ माघ २०८१, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ माघ २०८१, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ माघ २०८१, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ माघ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero