Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तालिम सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ माघ २०८१, बुधबार
in शिक्षा, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ माघ । रामेछाप नगरपालिकाको सहकार्य,चाइल्ड एड नेटवर्क फाउन्डेसनको सहयोग र सेतो गुराँस राष्ट्रिय वालविकास सेवाको आयोजनामा रामेछाप नगर पालिकाका बाल शिक्षकहरुलाई प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित आठ दिने आवासीय तालिम बुधवारदेखि मन्थलीमा सुरु भएको छ ।

“प्रारम्भिक वालविकासमा लगानी,दिगो राष्ट्र विकासको थालनी ” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त तालिमको उदघाटन रामेछाप नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख नव प्रसाद वडुले गर्नु भएको थियो । तालिममा रामेछाप नगर अन्तर्गत रहेका विद्यालयका २३ जना वालविकास शिक्षकको सहभागिता रहेको छ ।

तालिममा प्रारम्भिक सिकाई,कक्षाकोठा ब्यवस्थापन लगाएका विषयमा बिभिन्न सैद्धान्तिक कुराहरुका बारेमा जानकारी दिँदै प्रयोगात्मक अभ्यास समेत गराइने सेतो गुराँस राष्ट्रिय वालविकास सेवाका परियोजना संयोजक कर्ण दराईले नेपाल अभियानलाई बताउनुभयो । तालिम १६ गते सम्म चल्ने बताईएको छ ।

Share10Tweet6Share2

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

९ माघ २०८१, बुधबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

९ माघ २०८१, बुधबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

९ माघ २०८१, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

९ माघ २०८१, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

९ माघ २०८१, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

९ माघ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.