Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघ मन्थलीमा  विपुल रोकाको नेतृत्वमा नयाँ समिति 

नेपाल अभियान नेपाल अभियान
१५ माघ २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १५ माघ । नेपाल विद्यार्थी सङ्घ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सातौँ अधिवेशन मङ्गलवार सम्पन्न भएको छ । नेपाली काँग्रेस रामेछापका पूर्व महासमिति सदस्य डा.सुमन कर्माचार्यको प्रमुख  आतिथ्य तथा क्याम्पस इकाईका सभापति   युवराज थापा मगर को अध्यक्षतामा भएको उक्त अधि वेसन सम्पन्न भएको हो ।
  नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्का तथा नेपाल विद्यार्थी सङ्घ रामेछापका अध्यक्ष विनोद बुढाथोकी,नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष विमल पौडेल लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भेलामा बोल्ने सबै वक्ताहरूले नेपालको प्रजातान्त्रिक र शैक्षिक आन्दोलनमा नेविसंघले खेलेको भूमिका सँगै  नयाँ नेपाल निर्माणको अभियानमा नेपाल विद्यार्थी सङ्घले खेलेको भूमिकाका बारेमा आ आफ्नो धारणा राखेका थिए । सो अवसरमा वक्ताहरूले नेविसँघका विद्यार्थिहरुलाई सङ्गठनको भावना अनुसार काम गर्न पनि आग्रह गरेका थिए ।
 
अधिवेशनले विपुल रोका को अध्यक्षमा १७ सदस्यीय क्याम्पस समिति सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरि अन्य पदाधिकारीहरूमा  क्रमशः उपाध्यक्ष त्रयमा क्रमशः कर्ण श्रेष्ठ  सुशील भट्टराई र मनीषा काफ्ले रहेका छन् । त्यसै गरी सचिवमा –छाया तामाङ ,सहसचिव –जीवन तामाङ  राकेश श्रेष्ठ 
कोषाध्यक्ष,दीक्षा महत रहेको उक्त इकाईमा  समितिका सदस्यहरू – नवीन पौडेल रहेका छन् । उक्त इकाईको नव निर्वाचित सदस्यहरूमा क्रमशः लक्ष्मी माझी, मनिल श्रेष्ठ र  नमुना रोका रहेका छन् । 
त्यसैगरि अन्य सदस्यहरूमा क्रमशः बिपना रोका, भावना के.सी,  कमक के.सी,ओमकिन गोले र  अ निशा कार्की रहेको जिल्ला समितिका उप सभापति विमल पौडेलले जानकारी गराए ।

Share29Tweet18Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ माघ २०८१, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ माघ २०८१, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१५ माघ २०८१, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१५ माघ २०८१, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१५ माघ २०८१, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१५ माघ २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.