Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 रामेछाप काँग्रेसका सचिव  दीपक खड्काद्वारा जिल्ला सभापतिमा लड्ने घोषणा

बद्री नयाँघरे बद्री नयाँघरे
८ फाल्गुन २०८१, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप । गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापका अध्यक्ष एवं नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव दीपक खड्काले १५ औँ जिल्ला महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
बजारमा सचिव खड्काले १५ औ महाधिवेशनमा पार्टी सभापति लड्ने चर्चा चलिरहँदा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बुधवार उनले मन्थलीको बिपी चोकमा आयोजित कार्यक्रमका अवसरमा बोल्ने क्रममा आफूले १५ औँ जिल्ला अधिवेशनमा जिल्ला पार्टी सभापतिको उम्मेदवारी दिने घोषणा पनि गरेका थिए ।
   गिरिजा प्रसाद कोइराला फाउन्डेसनले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिपीको सालिकमा आयोजित कोड सभामा बोल्ने क्रममा सचिव खड्काले उक्त कुराको खुलासा गरेका हुन् । बिपीको सालिकमा आयोजित कार्यक्रममा भेला भएका नेता कार्यकर्ताका बिच बोल्दै फाउन्डेसनका जिल्ला अध्यक्ष समेत रहेका रामेछाप काँग्रेसका सचिव खड्काले भने– पार्टी भित्र हल्लिएको  लोकतन्त्रलाई सही मार्गमा ल्याउन र दुःख पाएका कार्यकर्तालाई न्याय दिनका लागि आफूले उम्मेदवारी दिन लागेको भन्दै त्यसका लागि सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले पछिल्लो समयमा काँग्रेस भित्र सैद्धान्तिक विचलन हाबी भएको भन्दै उक्त विचलनका विरुद्ध पनि  आफूले उम्मेदवारी दिन लागेको बताए । उनले पछिल्लो समयमा सङ्गठन बुझेको, सैद्धान्तिक र वैचारिक नेतृत्व रामेछाप काँग्रेसले खोजेको भन्दै सोही मागलाई कदर र सम्मान गर्नका लागि पनि आफूले आगामी जिल्ला अधिवेशनमा   सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी पनि गराए ।  
 पछिल्लो समयमा  पार्टीको सङ्गठन प्रति प्रतिबद्ध र सैद्धान्तिक कार्यकर्ता हरुले दुख पाइरहेको बताउँदै सचिव खड्काले   ‘पार्टी सङ्गठन बुझेको  नेताले मात्र सही नेतृत्व गर्न सक्ने भन्दै सङ्गठन बुझेको र  पार्टीलाई एक बनाएर हिँड्न सक्ने नेतृत्व आवश्यक रहेकोले पनि समय मानै आफूले उम्मेदवारी घोषणा गरेको आफ्नो अभियानमा सबै नेता तथा कार्यकर्ताहरूलाई सहयोग गर्न पनि उनले आग्रह गरे  ।
नेतृत्वको अर्क मण्डयताका कारण पछिल्लो समयमा सङ्गठन, विचार र सिद्धान्त बुझेका नेताहरू सिन   बाहिर रहेको तर्क गर्दै उनीहरूलाई एक ठाउँमा ल्याएर काँग्रेसलाई एक ढिक्का बनाउनकै लागी पनि आफूले सभापति पदको घोषणा गरेको पनि सचिव खड्काले जानकारी गराए  ।   बिपीको सालिकमा माल्यार्पण गर्दै लोकतन्त्रलाई थप बलियो बनाउनका लागि  सबै पक्षले अनुशासित र मर्यादित भएर   लाग्नु पर्नेमा पनि सचिव खड्काले जोड दिए ।   

 

 

Share34Tweet21Share6

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ फाल्गुन २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

८ फाल्गुन २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ फाल्गुन २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

८ फाल्गुन २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

८ फाल्गुन २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

८ फाल्गुन २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero