Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अक्षता तेस्रो वर्षमा प्रवेश

नेपाल अभियान नेपाल अभियान
२४ फाल्गुन २०८१, शनिबार
in समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२४ फागुन । अक्षता राष्टिय दैनिककले आफ्नो तेस्रो बर्षगाठ शनिवार रामेछाप र मन्थली नगरपालिकाको सिमानामा पर्ने सुकाजोर खोलामा मनाएको छ ।
सो अवसरमा पत्रिकाले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
पत्रिकाका प्रकाशक एबं सम्पादक नविन केशीको अध्यक्षता एबं नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका आवसरमा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा अरनिको यातायात सेवा समितिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाल, ब्यवसायी कमल शाह, निर्माण ब्यवसायी खुसहरी बुढाथोकी, पत्रकार डोर शंकर वरुवाल, मन्थली नगरपालिका र मन्थली बचका कार्यालय सहयोगीहरु क्रमश: रबिन्द्र हायु, विर बहादुर माझी, कृषक भोज बहादुर खड्का,शिक्षक किशोर थापा, वडा नं–४ का वडा अध्यक्ष राजन घिमिरे,स्वास्थ्य कर्मी डा राजन न्यौपाने,प्रहरी हवल्दार जनक वहादुर तामाङ,ट्राफिक प्रहरी जवान ललित खड्का लगाएत रहनु भएको छ ।

कार्यक्रमका अवसरमा बोल्ने अधिकांस वक्ताहरुले अक्षताले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको वारेमा चर्चा गरेका थिए ।

सो अबसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले सञ्चार क्षेत्रको विकासका लागि आफु लागि पर्ने बताउनु भएको थियो । पत्रकारीता निष्पक्ष गर्न समेत उहाले आग्रह गर्नुभयो ।

Share11Tweet7Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ फाल्गुन २०८१, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ फाल्गुन २०८१, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ फाल्गुन २०८१, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ फाल्गुन २०८१, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ फाल्गुन २०८१, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ फाल्गुन २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero