Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा एमालेको मन्थली नगर –काठमाण्डौ मञ्चको विस्तारीत बैठक सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ फाल्गुन २०८१, आईतवार
in विविध
0
30
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ फागुन । नेकपा एमाले मन्थली नगर –काठमाडौ सम्पर्क मन्चको बिस्तारीत बैठक बसी आबश्यक छलफल गरेको छ ।
सो अवसरमा जरा केन्द्रिय कार्यक्रम का वारेमा छलफल गरिएको थियो ।


कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत को प्रमुख आथित्यता एबं नेकपा एमाले मन्थली नगर काठमाडौ सम्पर्क मन्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सो अबसरमा बागमती प्रदेश कमिटी अध्यक्ष अशोक कुमार ठकुरी,उपत्यका विशेष कमिटी सदस्य प्रकाश श्रेष्ठ ,रामेछाप जिल्ला पार्टी कमिटी सदस्य तथा सम्पर्क समन्वय कर्ता सुर्य माझी,बाग्मती प्रदेश सम्पमर्क कमिटी सचिवालय सदस्य तथा मन्थली नगर इन्चार्ज क राजेन्द्र कु श्रेष्ठ ,बाग्मती प्रदेश कमिटी सदस्य नारायण बाबु कार्की ,बागकमती प्रदेश कमिटी का स्वयंसेवक परिचालन कमिटीका सचिब राजन आरण लगाएको उपस्थिति रहेको थियो ।

त्यसैगरी मन्थली नगर वडा न १ पार्टी कमिटी अध्यक्ष क तिर्थ सुबेदी ,जिल्ला सम्पर्क मन्च अध्यक्ष रबिन्द्र भन्डारी ,उपाध्यक्ष अम्बिकाबोहोरा,सचिब निराजन तिमिल्सिना,रामेछाप काठमाडौ सम्पर्क मञ्च सचिवालय सदस्य तथा मन्थली नगर इन्चार्ज रबिन्द्र कु श्रेष्ठ ,महिला बिभाक प्रमुख विद्या चौहान ,सदस्य सरोजा श्रेष्ठ,रामेछाप क्षत्रे ख का अध्यक्ष विशाल श्रेष्ठ,मन्थली नगर– काठमाडौ सम्पर्कमन्च सल्लाहकारक किशोर कुमार श्रेष्ठ ,लिखु गाउँ पालिका काठमाडौ सम्पर्क मंच अध्यक्ष क रबिन तामाङ ,लगायत वडा सम्पर्क मन्चका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

बैठकका अबसरमा नेकपा एमालेको जरा अभियान सफतापूर्वक सफल गरेको प्रति सम्बन्धित सबैलाई धन्यवाद दिने निर्णय गरेको कुरा सो मञ्चका अध्यक्ष अरुण अधिकारीले जानकारी दिनुभयो ।

Share12Tweet8Share2

Related Posts

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२५ फाल्गुन २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ फाल्गुन २०८१, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ फाल्गुन २०८१, आईतवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२५ फाल्गुन २०८१, आईतवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

२५ फाल्गुन २०८१, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२५ फाल्गुन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero