Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सफल एबं आनन्दमय जीवनका लागि राजयाेग ध्यान सम्बन्धि छुट्टाछुट्टै प्रशिक्षण कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०८१, बिहीबार
in शिक्षा, समाचार
0
37
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ चैत्र । सफल एबं आनन्दमय जीवनका लागि राजयाेग ध्यान सम्बन्धि छुट्टा छुट्टै प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र रामेछापले मन्थली मा बि र जिल्ला प्रहरी कार्यालय रामेछापमा उक्त कार्यक्रम सन्चालन गरेकाे हाे ।


विहिवार दिउसो मन्थली मावि र साझ जिल्ला प्रहरी कार्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको थियाे ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय परिसरमा भएको उक्त कार्यक्रममा जनपद र शसस्त्र प्रहरीहरु, सहायक प्रमुख जिल्ला अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु एबं स्थानीय लगाएतको उपस्थिति रहेको थियो भने मन्थली माविमा भएको कार्यक्रममा शिक्षकहरुको उपस्थिति रहेको थियो ।


प्रशिक्षणका क्रममा मन र मस्तिस्कलाई सकरात्मक ढंगले चलाउन सक्ने हो भने मानिसमा नकरात्मक भावनाहरु पैदा नहुने, लोभ क्रोध, मोह, अलंङ्कार त्याग्न सकिने भएकाले आफुले सधै शुभभावना लिनुपर्ने प्रशिक्षक रमण भट्टराइले बताउनुभयो ।


आफ्ना मातहतरमा रहेका प्रहरीहरुलाई सकरात्मक सोचको प्रशिक्षण दिँदा उनीहरुमा पनि काम गर्ने तौर तरिका परिवर्तन भई प्रभावकारी सेवा प्रवाह हुने विश्वासका साथ यो कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंङले बताउनुभयो । कार्यक्रमका अवसरमा बाेल्दै ब्रह्मकुमार डा. भरतकुमार श्रेष्ठले सकरात्मक साेच र राजयाेग ध्यान सम्बन्धि कार्यक्रम हरेक दिन ब्रह्मकुमारी राजयाेग सेवा केन्द्र मन्थली र रामेछापकाे भंगेरीमा रहेका आश्रमहरूमा चलिरहने हुँदा आफुलाई पायक पर्ने समय मा आएर सहभागी हुन आग्रह गर्नुभयाे ।

Share15Tweet9Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ चैत्र २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ चैत्र २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१३ चैत्र २०८१, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१३ चैत्र २०८१, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१३ चैत्र २०८१, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१३ चैत्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero