Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविमा अधिकांस गठबन्धनका सदस्यहरु विजयी

नेपाल अभियान नेपाल अभियान
२५ चैत्र २०८१, मंगलवार
in शिक्षा
0
65
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२६ चैत । मन्थली माध्यामिक बिद्यालयमा सोमबार भएको निर्वाचनमा अधिकांस गठबन्धनको तर्फवाट उमेद्वार बनेका सदस्यहरु विजयी भएका छन् ।


नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र को साझा गठबन्धनको तर्फबाट उमेद्वार बनेका डल्ले माझी (राजकुमार) (३६६), गणेश माझी (३७२) र उर्मिला भुजेल (३५३) विजयी बनेका हुन भने एमालेको तर्फबाट उमेद्वार वनेकी विमला माझी (३७५) मात्र विजयी भएकी छिन् ।


खुल्ला तर्फ दुई पुरुष माझी विजयी भएका हुन भने महिला तर्फ भुजेल र माझी विजयी भएका हुन् । खुल्ला तर्फका निकट्तम प्रतिद्वन्दि सुनिल कार्की ले ३५४ मत प्राप्त गरेका थिए भने यम बहादुर बुढाथोकीले ३१४ मत प्राप्त गरेका थिए ।


त्यसैगरी महिला तर्फ माझी र भुजेलका निकटतम प्रतिद्वन्दी कविता काफ्ले ले ३५१ मत र शिवकुमारी श्रेष्ठले ३१२ मत प्राप्त गरेकी थिइन । निर्वाचित ४ सदस्य सहित पदेन प्रतिनिधि हुने विद्यालयका प्रधानाध्यापक, र वडा अध्यक्ष सहित ६ जनाको बैठक वसेर थव सदस्यहरु मनोनित गर्ने र त्यस पछि को सदस्यहरु मध्येबाट अध्यक्ष चुन्ने ब्यवस्था शिक्षा नियमावलीमा गरिएको छ ।

Share26Tweet16Share5

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२५ चैत्र २०८१, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२५ चैत्र २०८१, मंगलवार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

२५ चैत्र २०८१, मंगलवार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

२५ चैत्र २०८१, मंगलवार
बार्षिक कार्यक्रमको प्रगति समिक्षा
शिक्षा

बार्षिक कार्यक्रमको प्रगति समिक्षा

२५ चैत्र २०८१, मंगलवार
एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम
शिक्षा

एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम

२५ चैत्र २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.