मन्थली, १७ असार । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका निवर्तमान राज्य मन्त्री एबंं बर्तमान संघिय सांसद पूर्ण बहादु तामाङ (कान्छाराम) ले प्रतिनिधि सभामा यस अघि शहरी विकास तथा उप प्रधानमन्त्री प्रकाश मान सिंङले दिनुभएको अभिब्यक्ति प्रति असन्तुष्टी जनाउनु भएको छ ।
उहाँल एक विज्ञप्ती जारी गरी रामेछाप वासी लाई सम्बोधन गर्दै मन्त्री सिङले रामेछाप जिल्लामा आ.ब २०८२÷८३ का लागि जनसंख्याको आधारमा वजेट विनियोजन गरिएको भनिएको तत्थ्याङक गलत भएको बताउनुभएको हो ।
उहाले जारी गर्नु भएको विज्ञप्तीमा शहरी विकाम मन्त्रालयको रातो कितावमा बजेट शिर्षक ५७ रहेपनि २६ वटा योजनाका ५५ करोड ५७ लाख पुरानो क्रमागतमा राखिएकोले नया ३१ वटा योजना को ९ करोड ५१ लाख ८० हजार मात्र आगामी आथिक बर्षका लागि भएकोले मन्त्री सिङको अभिब्यक्ति गतल भएको भन्दै उहाले विरोध गर्नु भएको छ । उहाको विज्ञप्तीको पूर्ण पाठ र जिल्लामा आगामी आर्थिक वर्षका लागि शहरी विकास मन्त्रालय बाट गरिएको बजेट विनियोजन यस्तो छ ।




यो बारेमा तपाईको प्रतिकृया