Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उप प्रधामन्त्रीको भनाई प्रति कान्छाराम असन्तुष्ट

नेपाल अभियान नेपाल अभियान
१७ असार २०८२, मंगलवार
in विविध, समाचार, समाज
0
137
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १७ असार । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका निवर्तमान राज्य मन्त्री एबंं बर्तमान संघिय सांसद पूर्ण बहादु तामाङ (कान्छाराम) ले प्रतिनिधि सभामा यस अघि शहरी विकास तथा उप प्रधानमन्त्री प्रकाश मान सिंङले दिनुभएको अभिब्यक्ति प्रति असन्तुष्टी जनाउनु भएको छ ।


उहाँल एक विज्ञप्ती जारी गरी रामेछाप वासी लाई सम्बोधन गर्दै मन्त्री सिङले रामेछाप जिल्लामा आ.ब २०८२÷८३ का लागि जनसंख्याको आधारमा वजेट विनियोजन गरिएको भनिएको तत्थ्याङक गलत भएको बताउनुभएको हो ।


उहाले जारी गर्नु भएको विज्ञप्तीमा शहरी विकाम मन्त्रालयको रातो कितावमा बजेट शिर्षक ५७ रहेपनि २६ वटा योजनाका ५५ करोड ५७ लाख पुरानो क्रमागतमा राखिएकोले नया ३१ वटा योजना को ९ करोड ५१ लाख ८० हजार मात्र आगामी आथिक बर्षका लागि भएकोले मन्त्री सिङको अभिब्यक्ति गतल भएको भन्दै उहाले विरोध गर्नु भएको छ । उहाको विज्ञप्तीको पूर्ण पाठ र जिल्लामा आगामी आर्थिक वर्षका लागि शहरी विकास मन्त्रालय बाट गरिएको बजेट विनियोजन यस्तो छ ।

Share55Tweet34Share10

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१७ असार २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१७ असार २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ असार २०८२, मंगलवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१७ असार २०८२, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१७ असार २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ असार २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero