Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ आश्विन २०८२, शुक्रबार
in राजनीति, विचार, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२४ असोज । यहि असोज १७ देखि १९ गते सम्म परेको अबिरल बर्षाका कारण रोशी खोलामा आएको बाढिले बाटो बगाँउदा वन्द भएको विपी राजमर्ग शुक्रवार बाट एकतर्फी रुपमा खुलेको छ । तर मन्थलीका यातायात ब्यवसायिहरुले जामममा पर्ने डरले पूर्ण रुपमा यो मार्ग भएर यातायातका साधन सञ्चालन गरेका छैनन ।

एकतफी मात्र बाटो खुलेकोले धेरै जाम पर्ने भएकोले सबै यात्रुबाहक सवारी साधनहरु बिपी मार्ग भएर नपटठाएको केहि केही गाडिहरु चरिकोट मुडे हुँदै पनि पठाइएको हिमाल तराई यातायातका मन्थली काउन्टर इन्चार्ज सुदिप थापाले बताउनुभयो ।


उक्त वार्षाका कारण रोशी खोलाको बाढिले गत वर्ष असोज १२ गते पनि बाटो मा क्षति पुर्याएपछि ठाँउ ठाँउमा अस्थायी ड्राइभर्सन निर्माण गरेर सञ्चालन गरिएको भएपनि हाल आएर १ बर्ष पछि पुन ति ड्राइभर्सन बगाउँदा विपी राजमार्ग बन्द भएको थियो ।


मन्थली बाट विपी राजमार्ग हुदै र चरिकोट मुडे खाडिचउर हुँदै काठमाण्डौ लैजाने बसहरुले प्रति यात्रु रु ५ सय र १हजार एक सय साथै र सुमो तथा इभि हरुले प्रति ब्यक्रि ७ सय र एक हजार पाँच सय सम्म लिने गरेका छन् ।

Share8Tweet5Share1

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ आश्विन २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२४ आश्विन २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२४ आश्विन २०८२, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ आश्विन २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ आश्विन २०८२, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ आश्विन २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero