Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०८२, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । गत आईतबार बाट बुधबार सुनापति गाउँपालिमा सम्पन्न चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मुगिटारले चुमेको छ । गत आईतबारबाट लगातार ४ दिन सम्म सँचालन भएको फाइनले खेलमा मुगिखोलाले आयोजक टिम सुनापति गाउँपालिका लाई पराजित गर्दे चौथो अध्यक्ष कपको उपाधि चुम्न सफल भएको हो । बेष्ट अफ फाइभ अन्तर्गत खेलाइएको खेलमा मुगिखोला युवा क्लबले आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै उक्र उपाधि चुमेको थियो ।विजेता मुगिखोला युवा क्लबले १ लाख ५० हजार रुपैयाँ नगद साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता आयोजक टिमले १ लाख रुपैयाँ नगद साथै, ट्रफि, मेडल र प्रमाणपत्रसहित हात पारेको छ ।सो क्रममा विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता अर्थात् द्वितीय हुने आयोजक टिमले एक लाख पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले ३÷२ ले पराजित गरेको थियो ।सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलअघि तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा जीएनइबिएस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र सहित तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । त्यसैगरि प्रतियोगितामा बेथान युवा समाजले २५ हजार रुपैयाँ नगर साथै ट्रफि, मेडल र प्रमाणपत्र सहित चौथो स्थान हासिल गरेको थियो ।प्रतियोगितामा उत्कृष्ट सर्वर, जिएनइविसका रोशन मगर, बेष्ट सेटर आयोजक टिमका देबेन्दर परिवार, बेष्ट स्पाइकर मुगीखोला युवा क्लवका शुशिल खडका, वेष्ट ब्लकर सनुज चौधरी, बेष्ट डिफेन्डर आयोजक टिमका राजन दर्लामी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय खेलाडीसमेत रहेका मुगीखाला युवा क्लवका दुर्गाबहादुर खड्का बने । समापन कार्यक्रममा विजेता टिम र उत्कृष्ट खेल खेलेका खेलाडिहरुलाई गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ्गले नगद टफि तथा पुरस्कार वितरण गरेका थिए । सो अवसरमा उनले विजेत टीम उत्कृष्ट खेलाडी र आयोजक खेलकुद विकास समितिलाई समेत धन्यवाद दिएका थिए ।

Share10Tweet7Share2

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१४ कार्तिक २०८२, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

१४ कार्तिक २०८२, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

१४ कार्तिक २०८२, बिहीबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१४ कार्तिक २०८२, बिहीबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१४ कार्तिक २०८२, बिहीबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१४ कार्तिक २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero