Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० माघ २०८२, शुक्रबार
in शिक्षा, समाचार
0
10
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ती समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेका लागि पुनः २ दिन म्याद थपेको छ ।

निर्वाचनका लागि जिल्लामा आबश्यक निर्वाचन प्रहरीको यस अघि खोलिएको विज्ञापन अनुसार पर्याप्त आबेदन नपरेपछि पुनः आबेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले बताउनुभयो ।

रामेछाप जिल्लामा १ हजार ३ सय ३३ जना निर्वाचन प्रहरी आबश्यक भएको भएपनि हाल यस अघि आबेदन दिएका ९ सय जना निर्वाचन प्रहरीलाईतालिम दिने काम भैरहेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना,छनौट,नियुक्ती तथा परिचालन समिति एकिृत कार्यविधि – २०८२ अनुसार यस अघि प्रकाशित सूचना मार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परिक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एबं नयाँ आबेदन दिन चाहानेहरुले समेत माघ ११ गते सम्मका लागि पुनः म्याद थप गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।

Share4Tweet3Share1

Related Posts

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

१० माघ २०८२, शुक्रबार
एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार पचपन्न जना लाभान्वित
समाचार

एक दिने निःशुल्क स्वास्थ्य शिबिरमा एक हजार पचपन्न जना लाभान्वित

१० माघ २०८२, शुक्रबार
गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा नयाँघरे
समाचार

गौरीशंकर बहुमुखी क्याम्पसको अध्यक्षमा नयाँघरे

१० माघ २०८२, शुक्रबार
नवराज थोकर बने नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापति
समाचार

नवराज थोकर बने नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापति

१० माघ २०८२, शुक्रबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

१० माघ २०८२, शुक्रबार
नेपाल रेडक्रस सोसाइटीको सबै निर्वाचन प्रकृया स्थगित
समाचार

नेपाल रेडक्रस सोसाइटीको सबै निर्वाचन प्रकृया स्थगित

१० माघ २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.