Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वरिष्ठ पत्रकार नयाँघरे सम्मानित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ आश्विन २०७६, शनिबार
in समाचार, समाज
0
262
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ- रामेछापका वरिष्ठ पत्रकार बद्री नयाँघरे सम्मानित हुनुभएको छ । उहालाई रामेछाप सास्कृतिक कलाकार समाजले पत्रकारितामा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । समाजद्धारा शनिबार काठमाण्डौमा आयोजित ‘दशै–तिहार शुभकामना आदान प्रदान तथा श्रष्टा सम्मान’ साँस्कृतिक कार्यक्रममा उहाँ सहित दश जना व्यक्तित्वहरु सम्मानित भएका छन् । सम्मानित हुनुभएका वरिष्ठ पत्रकार नयाँघरे नेपाल अभियान मिडिया ग्रुप प्रालिका अध्यक्ष समेत हुनुहुन्छ ।

सम्मानित हुनेहरुमा संविधानसभा सदस्य एवं वरिष्ठ समाजसेवी दालकुमारी सुनुवार, व्रिटिस आर्मीका भूपू लेफ्टिनेन्ट एवं वरिष्ठ समाजसेवी मान बहादुर सुनुवार, रामेछाप सास्कृतिक कलाकार समाजका निवर्तमान अध्यक्ष तथा संरक्षक प्रकाश कटुवाल, कनून मन्त्रालयका उपसचिब रामप्यारी सुनुवार, वरिष्ठ गायक एवं संगितकार चन्द्रकुमार दोङ, बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, लोक गायक तथा सर्जक शिव हमाल, लोक तथा सुगम संगीत गायिका स्मृती शाही र कौडा तथा सालैजो गीतकार दीप सागर मगर रहेका छन् ।

कार्यक्रम रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षता, संघीय संसाद श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संविधान सभा सदस्य लक्ष्मी गुरुङको विशिष्ट आतिथ्यतामा भएको हो । विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ठ अतिथिले दोसल्ला ओढाउँदै सम्मान पत्र दिएर सम्मान गरेका छन् ।

Share105Tweet66Share18

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ आश्विन २०७६, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ आश्विन २०७६, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ आश्विन २०७६, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ आश्विन २०७६, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ आश्विन २०७६, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ आश्विन २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero