Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

नेपाल अभियान नेपाल अभियान
१८ चैत्र २०८२, बुधबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । यस बर्षको एसइइ परिक्षामा रामेछाप जिल्ला बाट २ हजार ४ सय ६१ जना विद्यार्थी सामेल हुने भएले भएका छन् ।
गत बर्षको एसइई परीक्षामा जिल्ला भरिमा २४ वटा परिक्षा केन्द्र रहेकोमा २०८१ मा ५ वटा केन्द्र घटेर १९ वटा केन्द्र कायम रहेकोमा यस बर्ष १४ वटा केन्द्र मात्र कायम गरिएको शिक्षा समन्वय इकाई प्रमुख गजुरेलले जानकारी दिनुभयो ।
जिल्लाका पालिका मध्यको दुर्गम मानिने उमाकुण्ड गाउँपालिकामा कुल ७ वटा वडा रहेका र ती सबै वडामा १–१ वटा गरि ७ मावि रहेकोमा त्यहाँ भने वडा नं २ को शिद्देश्वर मावि बाम्तिभण्डार परिक्षा केन्द्रमा (एसइई)को परीक्षा हुने छ । उक्त परीक्षाका लागि आवश्यक सबै तयारी भई सकेको छ भने परिक्षार्थिहरु सबै परिक्षा केन्द्रमा पुगि सकेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जनाएको छ ।
त्यसैगरि दोरम्बा शैलुङ् गाउँपालिका भरिका ७ वटा माविका लागि पालिकाको मुकाम रहेको टोकरपुर स्थित कण्ठेश्वर माविमा परिक्षा केन्द्र कायम गरिएको छ भने र ५ वटा मात्रै वडा रहेको सुनापति गाउँपालिकाको हकमा वेथानको डहू माविमा परीक्षा केन्द्र कायम गरिएको छ । लिखु तामाकोसी गाउँपालिकाको हकमा भने भुगोल र विद्यार्थि सँख्या दुवै मिलाएर पालिका केन्द्रको मावि धोबी र जनजागृति मावि खिम्ती गरि २ वटा विद्यालयमा परिक्षा केन्द्र कायम गरिएको छ ।
त्यस्तै गोकुलगंगा गाउँपालिकाको हकमा सबै विद्यालयलाई पाएक पर्ने गरि वडा नं ४ स्थित जन जागृत मावि बेतालीमा एक मात्र परिक्षा केन्द्र कायम गरिएको छ । त्यसैगरि खाँडादेवी गाउँपालिकाको हकमा ९ वटै वडाका मावि हरुका लागि प्रयागेश्वर मावि पकरबासलाई परिक्षा केन्द्र कायम गरिएको जानकारी गराईएको छ ।
त्यसैगरि मन्थली र रामेछाप नगरपालिकाको हकमा भने दुवै पालिकाका हरुमा विद्याथी सँख्या र आवश्यकता लाई ध्यान दिएर सोहि अनुसार परीक्षा केन्द्र तोकिएको छ । त्यस बाहेक जिल्लामा प्राविधिक तर्पm १ सय ५५ जना जना र ग्रेड वृद्धि तर्फ २०१ परीक्षार्थी सहित कुल २ हजार ४ सय ६१ जना विद्यार्थी यस बर्षको एसइईमा सामेल हुने पनि समन्वय प्रमुख गजुरेलले वताउनु भयो ।
यो वर्ष जिल्लामा सबै भन्दा धेरै सँख्या मन्थली क्याम्पसको परीक्षा केन्द्रमा २५० परीक्षार्थी सहभागि हुनेछन् भने जिल्लाभरको प्राविधिक तर्फको हकमा सबैका लागि मन्थली माविमा तोकिएको छ । त्यसै गरि आव २०७८÷०७९ सालको एसइई परीक्षामा सहभागी भएर कम ग्रेड ल्याएका विद्यार्थीहरूले पनि यो वर्ष ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने भएका छन् । त्यसका लागि मन्थली–को नागकन्या मावि गढवारीलाई केन्द्र तोकिएको छ । यसका साथै सबै परिक्षा केन्दका हकमा आवश्यक कापी र स्टेस्नरि केन्द्रका लागि आवश्यक सुरक्षाकर्मि र जनशक्ति समेत पुगेर विहिबारबाट हुने परिक्षाका लागि सबै तयारी पुरा गरि सकिएको पनि प्रमुख गजुरेलले जानकारी दिनुभयो ।

Share9Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ चैत्र २०८२, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ चैत्र २०८२, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ चैत्र २०८२, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ चैत्र २०८२, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ चैत्र २०८२, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ चैत्र २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero