Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० जेष्ठ २०८३, आईतवार
in कारोबार, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० जेठ । अन्तराष्ट्रिय नेपाल साहित्य समाज -अनेसास) ले नवौं अन्तराष्ट्रिय साहित्य सम्मेलनको अबसर पारेर आज बद्री दाहालको कविता संङ्ग्रह …क्षितिज पारीको आँगन विमोचन गरिएको छ ।

अमेरीकाकको कोलोराडोमा शुक्रावर देखि सुरुभएको उक्त सम्मेलनमा अनेसासका पदाधिकारी एबं सदस्यहरूले आ–आफ्ना रचना वाचन गर्नुका साथै भजन कृतन एबं विबिध सास्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए ।

साहित्यकार एबं सामाजिक ब्यक्तित्व डा. नवराज लम्साल को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति एबं साहित्यकार डा. नवराज लम्समालले बद्री दाहाल अनन्त भित्र कविताको भोक र प्यासको अनन्त गइरराई पाइएको बताउनुभयो ।

यस संङ्ग्रह प्रकाशन गर्ने दाहाललाई डा. नवराज लम्सालले कार्यक्रमका अबसरमा बोदै कवि जस्तै कवि भएको बताउनुभएको छ । उहाँले अमेरीका जस्तो शहरका बस्दाको ब्यस्त अबस्थामा पनि साहित्य सृजना गर्न सक्नु उहाको लगातारको लगाब भएकोले यस्ता सृजनाले साहित्यको विकासमा अर्को इटा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

अनेसास केन्टकी च्याप्टरका अध्यक्ष समेत रहनुभएका दाहालको वारेमा अनेसास बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले दाहाल सक्रीय र जोशिला स्रस्टा भएको बताउनुभएको थियो । उहाँले गजल ,गद्य, र पद्य कवितामा पोखिन चाहाने दाहालको वाचन कलाले सबैलाई मन्त्र मुग्ध बनाउने बताउनुभयो । उहाँका अनुसार – कवितामा आत्मा यथार्थमा र वर्तमान समयको सजीव आवाज वोलेको कुरा बताउनुभयाे ।

सुन्दर भावनाबाट ओतप्रोत उहाँको संङ्ग्रह भित्रका कविता पढिरहुँ र सुनिरहूँ जस्तो लाग्ने सँगै कविताले सबै पाठकको अन्तरआत्माको उत्कर्ष संबेग प्रवाह गरेकोको पनि सभापति विकले बताउनुभयो । कवि तथा गीतकार लालगोपाल सुबेदीले दाहाल लाई साहित्यप्रेमी सर्जकहरुलाई एकताबद्ध गर्दै अनेसास केन्टकी मार्फत भाषा संरक्षण र नेपाली साहित्यलाई विश्वब्यापि बनाउने अभियानमा सक्रिय भएको बताउनुभयाे ।

उहाँले भन्नुभयो – …क्षितिज पारीको आँगनमा देश प्रेम, बन्दुकको सहरमा युद्ध प्रति असहमति र ढुंगाको मुटुमा मानवता हराँउदै गएको यथार्थ चित्रण गरिएको छ । कृतिको दोस्रो खण्डमा शास्त्रीय छन्दका कविता छन् । जसमा देश परदेश र नारी बिषय समेटिएका छन् । तेस्रो खण्डमा विविध गजल छन् । जहाँ प्रेम मुख्य विषयवस्तु बनेको छ । उहाँको कवित्व गद्य ,पद्य र गजलमा फैलिएको छ ।

अमेरीकाको केन्टकी राज्य स्थित लुइसभिल शहरमा बसोवास गरिरहनु भएको दाहालको यो पहिलो कविता र गजल संङ्ग्रह हो ।

सम्मेलनमा नेपाल बाट विभिन्न पेशा ब्यवसायस गर्न अमेरकीका पुगेका करिब दुई सय भन्दा बढि ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

Share9Tweet6Share2

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१० जेष्ठ २०८३, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१० जेष्ठ २०८३, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० जेष्ठ २०८३, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० जेष्ठ २०८३, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० जेष्ठ २०८३, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० जेष्ठ २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero