Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ असार २०८३, सोमबार
in विविध
0
21
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ असार । मन्थली नगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्व ३ करोड २० लाख १५ हजार बरावरको आम्दानी तथा खर्चको प्रक्षेपण सर्वजनिक गरेको छ ।

æशिक्षित , स्वस्थ र ब्यवसायिक शहर, ः उत्थानशिल र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ सोमबार मन्थली नगरसभाको १९ औं अधिबेशनका अवसरमामा उप–प्रमुख इश्वरी बस्नेतले उक्त रकम बरावरको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्नु भएको थियो । जस अन्तर्गत चालु तर्फ ७४ प्रतिशत र पूँजीगत तर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको जनाइएको छ । उक्त रकम गत वर्षको तुलनामा १ करोड ४५ लाख ४९ हजार कम भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो– चालु आर्थिक वर्षमा नगरको आन्तरिक आम्दानी घटेका कारण गत बर्षको तुलनामा अागामी वर्षकालागि बजेट विनियोजन कम हुन गएको हो ।

सो अवसरमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास, सुसाशनका, सामाजिक विकासका, आर्थिक विकास, पूर्वाधार, वन वातावरण र न्यायिक समितिका नीति तथा कार्यक्रमहरुको सार्वजनिक गर्नु भएको थियो ।

कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि तथा पशु पालन, पूर्बाधार विकास , रोजगारी सृजनालाई क्रमशः प्रथमिकतामा राखिएको छ । नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी आ ब २०८३/८४ को नीति तथा कार्यक्रम र पूँजीगत र चालु बजेट साथै चालु आ.ब.को र पुँजीगत र चालु अन्तर्गत खर्च भएको बजेटको समेत अनुमोदन गरेको छ ।

Share8Tweet5Share1

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

८ असार २०८३, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

८ असार २०८३, सोमबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

८ असार २०८३, सोमबार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

८ असार २०८३, सोमबार
विविध

८ असार २०८३, सोमबार
पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

८ असार २०८३, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.