Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० भाद्र २०८३, बुधबार
in समाचार, समाज
0
119
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १० भदौ । बुधवार विहान रसुवामा आएको बाढीका कारण रामेछाप जिल्लाका सम्पर्क विहीन भएका २६ जना मध्ये १ जनाको उद्धार भएको छ भने २५ जना अझै सम्पर्क विहीन रहेका छन् ।


उनीहरुको पारिवारीक स्रोत अनुसार– यसरी सम्पर्क विहीन हुनेहरुमा रामेछापको मन्थली नगरपालिका वडा नं –१ का सुन्दर श्रेष्ठ, वडा नं –५ का गुञ्जा बहादुर श्रेष्ठ, रामेछाप नगरपालिका वडा नं –१ गोठपानीका नवराज श्रेष्ठ, विक्की लामा, गुञ्ज श्रेष्ठ, वडा नं –३ का दिलबहादुर प्रधान, वडा नं –४ का नवराज आलेमगर, मिन आलेमगर र वडा नं –७ का विक्रम कार्की रहेका छन् ।


त्यसैगरी दोरम्बा शैलुङ गाँउपालिका वडा नं –१ का लाक्पा दोर्जे शेपा, पेन्जु लामा (बिशाल), वडा नं –२ का डम्बर बहादुर मगर, सूर्य बहादुर मगर र बम बहादुर मगर, वडा नं –४ की निरा थापा, वडा नं –६ का तारानाथ चौलागाँई रहेका छन् भने खाँडादेवी गाँउपलिका वडा नं –४ का उत्तम प्रसाई , प्रकाश मुंग्राती र वडा नं –८ का टलक बहादुर भण्डारी पनि बेपत्ता छन् ।

त्यस्तै गोकुलगंङ्गा गाँउपालिका वडा नं –४ का राजु गजमेर ( विजुल) , इश्वरी बहादुर खड्का (कुमार) रहेका छन् भने उमाकुण्ड गाँउपालिका वडा नं– १ का ङिमा शेर्पा, वडा नं – ३ का मधुकर कार्की, लिखु तामाकोशी गाँउपालिकाका वडा नं –५ का कुशल बुढाथोकी र बुद्धिमान लामा समेत यो समाचार तयार पार्दा सम्म सम्पर्क विहीन छन् । यस अघि बेपत्ताको सूचीमा रहेका गणेश वोहोराको भने उद्धार भएको छ ।

Share48Tweet30Share8

Related Posts

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१० भाद्र २०८३, बुधबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० भाद्र २०८३, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० भाद्र २०८३, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० भाद्र २०८३, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० भाद्र २०८३, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० भाद्र २०८३, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero